@shubhash.karki: के इनम प्रकरणको मास्टर माइन्ड इनम हुन् वा चोलेन्द्र हुन् वा अरू कोही ? पछिल्ला विकसित घटनाक्रमले यस प्रकरणको मास्टरमाइन्ड चोलेन्द्र शमशेर नै भएको बुझिन्छ र इनमलाई प्रयोग गरेको देखिन्छ। चोलेन्द्रले अदालतमा परेका मुद्दाहरूको सेटल गर्ने र त्यसबापत आएको पैसा नेपालमै वा विदेशमा ब्यवस्थापन गर्ने गरेको घटनाक्रमले देखाउँछ। यसै क्रममा गगन थापालाई आधिकारिकता दिनको लागि उनले १८ करोडको डिल गरेको हुन पनि सक्छ तर त्यसको पुष्टि हुन बाँकी छ। आश्चर्य त के छ भने यदि उनले गगनसँग १८ करोडको डिल गरेको भए शेरबहादुर पछिल्लो समय फुर्किँदै नेपाल किन आए ? शेरबहादुर नेपाल आउने बित्तिकै उनको प्यानल एकाएक आधिकारिकता हामीले पाउँछौं भनेर किन दङ्ग थिए ? अदालतले रुख चिन्ह गगनलाई दिए पनि पछिल्लो समय " मुद्दा अब उल्टिन्छ " भनेर शेरबहादुर प्यानल जोसिएका थिए । चोलेन्द्रले गगनसँग सेटिङ गरे वा नगरे पनि शेरबहादुरसँग चाहिँ अवश्य सेटिङ गरेको देखिन्छ, नत्र भने शेरबहादुर प्यानल पछिल्लो समय यसरी हौसिँदैन थियो। चोलेन्द्रले कांग्रेसको मुद्दा फेरि उल्ट्याउनकै लागि शेरबहादुरसँग डिल गर्न इनमलाई सिङ्गापुर पठाएको देखिन्छ। यता हिमालयन होटलमा दीपक भट्टलाई छुटाउनको लागि डील फाइनल गर्न चोलेन्द्रले नै सेटिङ मिलाएर इनम लाई पठाएको देखिन्छ र होटलको बिल उमेश श्रेष्ठले तिरेको आशंका छ। यसरी आफू पर्दा पछाडि बसेर अगाडि इनमलाई पठाएर सबै सेटिङ मिलाउने कार्यमा चोलेन्द्र शमशेर नै मास्टर माइन्डको भूमिकामा रहेको देखिन्छ। #fypシ゚viral🖤tiktok #foryoupagе

Subhash
Subhash
Open In TikTok:
Region: NP
Wednesday 04 November 2026 07:15:18 GMT
41389
670
11
36

Music

Download

Comments

dhrubakhadka25
Dhruba khadka25 :
गगन ले तिरेको रे 18 करोड
2026-11-04 11:27:09
1
magarmangalam
magarmangalam :
yas ma jo. koebhayani sajaya paunuparxa sarkar
2026-11-04 08:24:11
2
choodamani.bhalan
choodamani chhantyal/चूडामणि :
kukhyat dekhiyo
2026-11-04 08:16:42
2
indirabhattarai82
Indira Bhattarai :
गगन को मानीस को प्रचार। गगन लाई बचाउन शेरबहादुर लाई पोल्ने प्रयास। भने पछी पालीएका साइबर सेना लाई काम मीलेछ।
2026-11-04 13:01:04
1
user3917625277395
user3917625277395 :
😂😂😂
2026-11-04 15:41:10
0
nuwakot58
GHALE GURUNG :
😳😳😳
2026-11-04 15:18:19
0
urm9390
Urm :
😁😁😁
2026-11-04 11:19:49
0
gopalpokhrel55
Gopal Pokhrel :
🥰🥰🥰
2026-11-04 09:16:00
0
kendrabahadurkshe
kendrakshetri :
🌺🌺🌺🌺🌺🌺
2026-11-05 00:01:49
0
To see more videos from user @shubhash.karki, please go to the Tikwm homepage.

Other Videos


About