Chandra Singh Gurung :
करपीको पालामा सुकुम्वासीले निवेदन देउ ।बाउको नाममा जग्गा धनी पुर्जा छ छोरा छोरीको नाममा जग्गा नहुनेले पनि निवेदन दि पाईन्छ भनेर नागरिकताको प्रमाणपत्र पर्तिलिपी,फोटो टाँसेको निवेदन,गा,वि,स,न,पा,मा पर्ति निवेदन रु२००/-तिरेको रसीद ,फाईल किनेर फाईलमा राखेर निवेदन माँग गर्दा गाँउ गाँउ बाट जनताले गा,वि,स, र न,पा, मार्फत निवेदन दिएका थिए ।ति निवेदन आज कहाँ धमीरा लागेर कुहिएर बसेका होलान ।आज कुरै हरायो ।
2026-11-04 15:19:59