@nepalyzepost: अमेरिकी संसद्को मध्यावधि निर्वाचनमा डेमोक्र्याटिक पार्टीको ऐतिहासिक सफलतापछि पूर्वराष्ट्रपति बाराक ओबामाले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन्। उनले अमेरिकी जनताले फुटाउने नभई जुटाउने राजनीति र समस्याको ठोस समाधान खोजेको स्पष्ट सन्देश दिएको उल्लेख गरेका छन्। अहिलेको प्रशासनको कार्यकाल अझै दुई बर्ष बाँकी भएकाले अब थप क्षति हुनबाट रोक्न र भविष्यको बलियो आधार बनाउन सबैलाई जुट्न उनले आग्रह गरेका छन्। Follow @NepalyzePost for simple, sharp, and real news #NepalyzePost #BarackObama #USMidterms #USPolitics #DemocraticParty