अरुको पछि लाग्नी वाला छैन म चै पुरानो लुगा धोयर लगाउनी हो मात्रै दियो बाल्नी साझ तेति हो
2026-11-04 14:10:37
88
renukaupreti902 :
यो किन्नुपर्ने त्यो किन्नु पर्ने bhaner 😳😳😳तनाव उत्पन्न garchhan 😂😂😂😁😁साधारण तरिकाले पूजा गर्छु म त
2026-11-05 03:40:49
6
Nisha devkota :
अहिले सम्म कै सारै चित्तबुझ्दो कुरा 🙏🏻🙏🏻
2026-11-04 14:13:26
25
मायालु💗💗💗 :
जो सुकै ले जति नै गफ लगाए नि मैले चाहि कसैको कुरा सुन्दैन सके किन्ने हो नत्र चाहिएन
2026-11-05 02:23:39
13
Sabina Rimal :
सहि भनु भयाे गुरू🙏
2026-11-04 14:07:10
24
ईटहरि बासि म💜💙💜❤️ :
म नि पुरानो तरिकाले पुजा गर्छु
2026-11-05 13:08:30
7
Asmita Kc :
हजुरले सत्य कुरा भन्नु भको छ गुरु हजुरले भनु भको कुरा मलाई चित्त बुज्यो केहि वर्ष अघि म इंडिया बस्न जादा इंडियाको गुरुले पनि भन्नु भको थियो त्यस पछि मलाई कुनै पनि नया बस्तु घरमा जति बेला जरुरत पर्छ त्यहि बेलामा किन्छु धन्तेरसमा नया बस्तु नभित्राको धेरै वर्ष भयो मैले नया बस्तु नभित्राए पनि आनन्द संग खान लाउन पुगेकै छ धन्तेरसमा नया बस्तु भित्राउनै पर्छ भन्ने बारेमा मैले कसैको पनि कुरा सुन्दिन् गुरु जी हजुरको जय होस्🙏🙏
2026-11-04 19:23:37
7
Rabindra :
धन्यवाद गुरू सारै चित्तबुझ्दो कुरा गर्नुभयों 🙏🏻🙏🏻
2026-11-06 05:10:19
1
bijay :
हजुर को कुरा १००% सहि हो 🙏🙏🙏🙏🙏
2026-11-05 14:13:31
3
🕉️📿🙏🧿🇳🇵 :
100% right
2026-11-05 22:02:25
1
Laxmi Khanal :
जय श्री मन्नारायण गुरु, सत्य कुरा बाहिर ल्याइदिनुभयो 🙏🙏
2026-11-04 19:02:01
3
म आफ्नै महारानी❣️ :
म त त्यस्ता कुराको कहिलै बिस्वास गर्दिन र किन्दिन पनि।
2026-11-04 14:22:55
3
chet :
सहि हो हजुर 🙏🏻
2026-11-05 14:00:49
1
parbati :
राईट
2026-11-04 16:03:48
1
कल्पु सरीक :
True said thank u guru jee🙏❤️🙏
2026-11-05 16:34:22
0
maiyayashoda२0२२ :
Right guruvab 🙏
2026-11-05 18:18:02
0
nepali_kanxa00 :
Sahi kuro
2026-11-05 13:57:56
0
Shardha :
Right 100%🙏🙏🙏
2026-11-04 13:35:46
4
Bantawa@Rai🧡🙏❣️ :
सत्य भनु भएको छ गुरु हजुर[Applause]
2026-11-04 18:38:53
1
saritaghimire123 :
गुरु हजुर को कुरा धेरै नै मन पर्यो मलाई चाहि 🙏🙏🙏
2026-11-05 04:20:40
0
Shova Shah Thapa :
सही यथार्थ भन्नुभयो गुरुज्यूले , मनुष्यले कर्म नगरी धन भित्रिदैंन ,भ्रममा परेर नबोकेको ऋण बोकेर व्यापारी मोटाउने कार्य नगरौं,जे जस्तो सकिन्छ चोखो निधो भई श्रद्धाभक्तीले देवी देवताको पुजा अर्चना गरौं ,पाप रहित शुद्ध धर्म कर्म गरे देवी देवताले खुसी भएर यसै आर्शीवाद दिनुहुन्छ,शुभ तिहारको शुभकामना सबैमा 💐🙏
2026-11-05 12:31:42
1
taraacharya7550 :
हो नि म त केहि किन्दिन ।
2026-11-04 13:54:55
1
its_ me_muskan :
सत्य भनु भएको छ हजुर
2026-11-04 18:11:15
1
Sita katuwal thapa :
गुरु 🙏🙏 सहि भनु भयाे
2026-11-04 17:02:39
1
saraswati rai limbu :
सहि हो
2026-11-05 10:18:30
2
To see more videos from user @abinashjikashyap, please go to the Tikwm
homepage.