@shivukhanal: सर्पहरूको गतिविधि बाह्रैमास नै देखिन थालेको छ । पछिल्लो समय घर, आँगन, खेतबारी तथा आसपासका क्षेत्रमा सर्प देखिने क्रम बढ्दै गएको छ । त्यसैले सबैले विशेष सतर्कता र सावधानी अपनाउनु आवश्यक छ । सर्पदंशबाट बच्नु र अरूलाई बचाउनु हामी सबैको दायित्व हो । प्रकृतिमा सर्पको पनि महत्त्वपूर्ण भूमिका छ। मानव र सर्पबीचको द्वन्द्व न्यूनीकरण गरौँ ।@Anup magar @Anup budha magar @Routine of Deukhury