@smritisharma040: नौ नौ महिनासम्म पेटमा राखेर १० धारा दूध खुवाएर तिमीले दिएको त्यो बिजोग अवस्थामा पनि बच्चाबच्चीलाई सुखसँग राखिराखे आज आएर १३ वर्ष पछाडि मेरो भागमा परे भनेर मसँग छोराछोरी छुटाएर आखिर के पायौ हिजोका दिनमा तिनै छोराछोरीको अगाडि तिम्रो इज्जत जोगाउन बाघको मुखबाट निकालेर तिम्रो इज्जत जोगाए आज मलाई त्यही छोराछोरीसँग टाढा बनाएर के पाउछौ भन त अन्तिममा केही उपाय नलागेर whatsapp मा ब्लक गर्न लगायो नि आखिर तिम्रो बहिनीको पनि त बच्चाबच्ची छन् एकपटक सोध नौ महिनासम्म पेटमा राख्दा र आजसम्म हुर्काउँदा भनेर सराप्तमा दिँदैन। तर मेरा आँसुले तिमीलाई कुनै दिन एउटा हातमा भात र अर्को हातमा आँसु अवश्य हुनेछ। 😭#onthisday #strongwomen #tulsipurmuser #nusrsinglife❤️
आमाको मन छोराछोरिमाथि छोराछोरी को मन ढुङगामाथि भयो मेरि भाउजुलाइ😳😳😳😳
2026-11-04 15:58:24
1
pranisha luitel :
sanu asulaksa♥️♥️♥️♥️🙏
2026-11-05 00:59:40
0
Gitaaaa___pokhrel :
पिर नलिनुस् पछि छोरा छोरी ले तपाईंलाई बुज्छन्
2026-11-04 17:29:23
0
rosanikc1234 :
नानी भान्जा भान्जी जानुभयो र🥰🥰🥰😭😭😭😭😭
2026-11-04 15:18:01
0
Namita Budhathoki :
Narunu maya paxi gayra paxutaune din pani. Aauxan ahile sahan garo ho 😭😭😭
2026-11-04 16:39:19
0
Sarita Magar :
यस्तै हाे भान्जी छाेरि काे जिन्दगी आफुलाई समालेर अगाडि बढनुपर्छ आज हजुर काे नराम्रो दिन चलिरा काे छ भाेलि तपाईं काे पनि राम्रो दिन अबसे आउँछ हिम्मत हानु हुदैन् भगवान प्ररति आस्था राख्नुस समय आए सबै कुरा ठिक हुन्छ भान्जी मिसि यू भान्जी 💝💝😭😭😭😭😭😭😭😭
2026-11-04 17:07:11
0
Dhana Chaudhary :
😭😭😭😭 पिर लिनु
2026-11-04 17:11:49
0
N-zo♥️ :
😭 DD
2026-11-04 15:35:20
0
Lila khadka2641 :
पिर नगर के अहिले सानो छन् भोलि ठूलो भएपनि बच्चाहरूले नै छुट्टाउनेछन् को गलत थियो र को सही थियो भनेर अहिले उनीहरूले दबाबमा राखेर केही हुँदैन पिरनगर भोलि ती बच्चाहरू त सँगै आउनेछन् be strong दिदी
2026-11-04 15:29:24
0
Gira mahara :
नरुनु दिदी यक दिन बाबू नानि हजुर काे काखमा आउछन् गार्हो त धेरै नै हुन्छ दिदी त्याे त भाग्नेलाई मात्र थाहा हुन्छ दिदी पिलिज नरुनु मेराे नि आसु आयाे दिदी miss you didi🙏🙏
2026-11-04 16:14:14
0
Rasmi Dangi :
Maya dharai pir nagara sabai think hunxa yastai ho sansar 🥺🥺🥺😭
2026-11-04 15:10:48
0
Ya रिन shaa👼🏿🪽 :
narunu na 🥲yasare 😭miss you🥲
2026-11-04 16:15:33
0
Radha bhandari :
♥️♥️♥️♥️♥️♥️♥️♥️
2026-11-04 17:56:37
0
Thapa Rajesh :
🥰🥰🥰
2026-11-04 17:21:17
0
tulasapaudel4274 :
❤️❤️❤️
2026-11-04 17:00:36
0
Anima :
🥲🥲🥲
2026-11-04 16:48:32
0
kanxi2 :
❤️❤️❤️❤️
2026-11-04 16:47:41
0
Durga Pandey :
🥰🥰🥰
2026-11-04 16:26:59
0
Kali🕉️🔱📿 :
❤️❤️❤️
2026-11-04 15:49:27
0
hemabhusal247 :
😥😥😥
2026-11-04 15:26:21
0
बैरागी :
❤️❤️❤️❤️❤️❤️
2026-11-04 15:23:27
0
tikakumaripun :
😭😭😽
2026-11-04 15:14:19
0
Krishnavi 🦚🪷 :
🥺🥺
2026-11-04 15:12:54
0
neeruroka831 :
😳😳😳😳😳😳
2026-11-04 15:08:48
0
To see more videos from user @smritisharma040, please go to the Tikwm
homepage.