@s.malla10: 🇳🇵 साइप्रसमा देउसी-भैलो र तिहार उत्सव!🪔✨ परदेशमा आफ्नोपन, नेपाली कला र संस्कृति जोगाउने एउटा सुखद अवसर! आउनुहोस्, तिहारको पावन अवसरमा सँगै झुमौं, रमाऔं र मीठा सम्झनाहरू सँगालौं। 📅 मिति: नोभेम्बर ८, २०२६ 📍 स्थान: Pavilion, Nicosia, Cyprus 🙏 आयोजक: निकोसिया युथ (@Nicosia Youth Official @nicosiayouth.1 आफू पनि आउनुहोस्, साथीहरूलाई पनि ल्याउनुहोस्! ❤️ #fyp #foryoupage❤️❤️ @SM Events & Entertainment