@pematamang661: नेपाली युवतीको हत्या अभियोगमा नेपाली सुरक्षा गार्ड मलेसियाको अदालतमा उपस्थित! मलेसियाको राजधानी क्वालालम्पुरमा २४ वर्षीया नेपाली युवतीको हत्या गरेको अभियोगमा ४४ वर्षीय नेपाली सुरक्षा गार्ड बलबहादुर तामाङ विरुद्ध अदालतमा मुद्दा दर्ता भएको छ। गत महिना क्वालालम्पुरको जालान हाङ कस्तुरी स्थित एक होटलको कोठामा नेपाली युवती सन्ध्या तामाङको हत्या गरेको अभियोगमा बलबहादुरलाई स्थानीय मजिस्ट्रेट अदालतमा उपस्थित गराइएको हो। मृतक सन्ध्या मलेसियामा कारखानामा कार्यरत थिइन्। डाङ वाङ्गी प्रहरी मुख्यालयको आपराधिक अनुसन्धान विभागबाट कडा प्रहरी सुरक्षाबीच उनलाई अदालत ल्याइएको थियो। अदालतमा मलय भाषामा अभियोगपत्र पढेर सुनाइए पछि उनले मजिस्ट्रेट फाएजाहनुर हसन समक्ष अभियोग बुझेको बताएका थिए। अभियोग अनुसार बलबहादुरले गत अक्टोबर ९ गते राति १०ः४६ बजेदेखि अक्टोबर १० गते दिउँसो २ः३४ बजेसम्मको अवधिमा होटलको कोठाभित्र सन्ध्याको हत्या गरेको आरोप छ। मलेसियाको दण्ड संहिताको धारा ३०२ अन्तर्गत उनीमाथि हत्या अभियोग लगाइएको छ। उक्त कसुर प्रमाणित भएमा मृत्युदण्ड वा ३० देखि ४० वर्षसम्म कैद तथा कम्तीमा १२ कोर्रा हान्ने सजाय हुन सक्ने कानुनी व्यवस्था छ। हतकडी सहित अदालतमा उपस्थित गराइएका बलबहादुर लाई अभियोग सुनाइएको भए पनि हत्या मुद्दा उच्च अदालतको क्षेत्राधिकारमा पर्ने भएकाले मजिस्ट्रेट अदालतमा उनीबाट औपचारिक रूपमा दोषी वा निर्दोष भएको बयान लिइएन। सरकारी अभियोजनकर्ता अमृतप्रीत कौर रन्धावाले उक्त अपराध धरौटीमा रिहा गर्न नमिल्ने प्रकृतिको भएकाले धरौटीको प्रस्ताव नगरिएको बताएकी थिइन्। अदालतले पनि उनलाई धरौटीमा रिहा गर्न अस्वीकार गरेको छ। मृतकको पोस्टमार्टम, विषविज्ञान परीक्षण तथा रासायनिक परीक्षण लगायतका प्रतिवेदन अद्यावधिक गर्न अदालतले आगामी जनवरी १९ का लागि अर्को सुनुवाइको मिति तोकेको छ। Justice for both sisters 🙏😰#everyone #foryou #sadnews #staysafe #everyone

MR.PEMA SYANGTAN BRAND(HTD)🔥
MR.PEMA SYANGTAN BRAND(HTD)🔥
Open In TikTok:
Region: MY
Wednesday 04 November 2026 16:04:06 GMT
53904
2017
52
877

Music

Download

Comments

kanchha.tmg110
kanchha tmg :
आफ्नो देशको दिदिबहिनी को हत्या गर्ने लाई मृत्यु दण्ड को सजाय होस सरकार 👍️
2026-11-04 18:38:46
39
didikoachar2901
Dikshaant shop :
Aba gayo bhai Malaysia ko system khatra x
2026-11-05 09:12:22
0
biru07333
biru :
फाँसी काे सजाय हुनुपर्छ 😭😭
2026-11-05 04:15:38
4
yalamber701
jiban katha :
यदि ती दुई जना नेपाली चेलीहरूको हत्या भएको पुष्टि हुन्छ भने दोषीलाई कुनै पनि बहानामा उन्मुक्ति दिनु हुँदैन। निष्पक्ष अनुसन्धान गरी अदालतबाट दोष प्रमाणित भएमा कानुनअनुसार मृत्युदण्डसहितको कडा सजाय हुनुपर्छ। नेपाली चेलीहरूको जीवन र न्यायमाथि कुनै सम्झौता हुनु हुँदैन। दोषी जोसुकै होस्, कानुनभन्दा माथि कोही हुनु हुँदैन।
2026-11-05 01:34:18
3
bhupendralimbu23
भुपेन्द्र एक्तेन(लिम्बू) :
कसरी आट आउँछ यस्तो कार्य गर्न हैट
2026-11-05 00:55:11
4
purna.kc91
purna.kc :
मिर्तुदन्ड हुनुपर्छ
2026-11-05 03:12:53
2
janu.khadka
JANU KHADKA :
मिर्तु दन्ड नै होस है पापी लाई
2026-11-05 13:12:27
0
mayalama7593
maya :
Yesto hatyara haru lai fasi hos 🙏🙏😭😭
2026-11-05 00:38:11
1
mira.tamang18
Mira Tamang :
फसी काे सजई हुनुपर्छ 😭😭😭😭
2026-11-05 09:22:48
0
khadkakul7
gorkhali mailo 444 ! :
Testo Vaya tehi ho
2026-11-05 12:49:21
0
thulung955
꧁༒☬𝓜𝓻 𝓼𝓪𝓷𝓽𝓸𝓼𝓱☬༒꧂ :
yo bal bahadu tamang lai herauna ko sanga xa TikTok ma friends
2026-11-05 11:37:39
0
renjentamang8
गन्तव्य बिहिन जिन्दगी (@T.R) :
fasiko sajay hos
2026-11-04 19:37:05
0
tamang.empire357
Tamang Empire357 :
मृत्यु दण्ड को सजाय सुनुवाइ होस्
2026-11-04 18:02:23
5
prakash.theeng5
M.R Prakash>>>>>>> :
👍
2026-11-05 08:16:52
1
sunitatamang4670
sunita pakhrin :
good job
2026-11-05 05:52:11
1
chandratmg88
चन्द्र सम्शेर (T-tmg Chandra :
पहिला यहाको लोकल नाम पनि जोडिएको थियो घटना म आहिले एकजना मात्र ?एकजना ले 2 जनाको हत्या कसरी सम्भव ? नेपाल MBC पैसा म बिगेछ
2026-11-05 02:46:59
2
mohansingtan7
Makan purey thitho🇳🇵🥀💪💪 :
👍👍👍👍👍👍👍
2026-11-05 06:41:36
1
nuwakote41
राम पाख्ररिन नुवकोटे🇳🇵 :
good
2026-11-05 02:38:09
1
ghisingraniska
Ghisingni 🫶🫂 :
yesto Lai thoknu parxa 🫵💪
2026-11-04 16:09:00
2
nisell.maila
Nisell Maila :
ok good
2026-11-05 08:59:37
0
blfighter
Buddha Lama 💎 (योन्जन) 💎 :
निर्दोषलाई कुनै हालतमा फसाउनु हुँदैन । यदि दोषी प्रमाणित भए फाँसीको सजाय दिए केही फरक पर्दैन ।
2026-11-05 09:38:18
0
abi.limbu93
Wane♏💲A🫶bi🇲🇾 :
good
2026-11-05 02:31:41
0
narbahadurshahi69
narbahadurshahi69 :
जीवन मलेसियाको जेल भित्रै सकिनेभयो साथिको
2026-11-04 18:54:10
0
laxuman353
LAXUMAN SiNGH🇳🇵🇳🇵🇲🇾🇲🇾 :
गयो सक्कीयो अब त्यो
2026-11-05 00:43:03
1
taplejung755
🇳🇵prakash prasai 🇪🇦 :
2026-11-04 18:44:44
2
To see more videos from user @pematamang661, please go to the Tikwm homepage.

Other Videos


About