@arunboss26: वैदेशिक यात्रा सफल होस फलोस फुलोस माईलो। आफ्नो स्वास्थ्यको ख्याल गर्नु । त्यहि हो अब हाम्रो भेट ट्याकै ५ वर्ष पछि हुन्ने छ। ५/६ वर्ष को लागि अल्बिदा है माईलो। धेरै माया अनि मीठो सम्झना छ मन भरि है। ❤️☘️♾️🍁#goviral #fyp #foryoupage #trending #rukum_muser @Mr.Ramesh_Chhetri🩷🫶 @👉☠️MALIk☠️👈 @Arun Sherpali