@godo.sissoko4:

Godo Sissoko
Godo Sissoko
Open In TikTok:
Region: ML
Wednesday 04 November 2026 23:23:57 GMT
20
6
0
2

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @godo.sissoko4, please go to the Tikwm homepage.

Other Videos

छोराको ला'स र चु'रोटको धु'वाँमा लुकेको एक अभिनेताको कथा, डिभोर्सबिना ३५ वर्ष अलग, मध्यरातमा साथीलाई पठाइएको त्यो ‘सञ्चो छैन’ भन्ने अन्तिम म्यासेज, अब कहिल्यै फर्कने छैनन् नाना पाटेकर! नीलकन्ती पाटेकरसँग विवाह भए तापनि उनीहरूको स्वभाव, व्यक्तित्व र सोच्ने तरिका पटक्कै मिल्दैनथ्यो। यही कारणले उनीहरूबीच आपसी म'तभे'द र ख'टप'ट बढ्दै गयो। त्यसपछि उनीहरूले सँगै बस्नुको सट्टा आपसी सहमतिमै अलग-अलग बस्ने निर्णय गरे। सबैभन्दा अचम्मको र अनौठो कुरा त के छ भने, उनीहरूले कहिल्यै पनि कानुनी रूपमा सम्बन्धविच्छेद (डि'भोर्स) गरेनन्। डि'भोर्स नै नदिई वा कानुनतः अलग नभई उनीहरू विगत ३५ वर्षभन्दा बढी समयदेखि पूर्ण रूपमा अलग्गै बस्दै आएका थिए। यत्रो लामो समय अलग बसे पनि उनीहरूबीच कहिले पनि क'टुता आएन, बरु सधैं एक-अर्काप्रति उच्च सम्मान र आदरको सम्बन्ध कायम राखिरहे। फिल्मको काम सकिनासाथ त'डकभ'डकपूर्ण पार्टीहरूबाट टाढा रहेर शान्त र साधारण जीवन बिताउन रुचाउने नाना मुम्बईको एउटा सामान्य १ बीएचके (1 BHK) फ्ल्याटमा वा आफ्नै फार्महाउसमा लामो समयदेखि एक्लै जीवन बिताउँदै आएका थिए। उनको जीवनको सबैभन्दा पी'डा'दायी घटना साढे दुई वर्षकै उमेरमा जेठो छोरा दुर्वासाको असामयिक नि'धन थियो। छोराको मृ'त्युपछि सुरुमा मानिसहरूले के सोच्लान् भन्ने चिन्ता गरेकोमा उनले पछि आ'त्मालोचना गरेका थिए। यस ग'हिरो शो'क र पी'डाका कारण उनी भ'यानक धूमपानको कु'लतमा फ'से, जहाँ उनी दिनमा ६० वटासम्म चु'रोट पिउँथे र नुहाउने बेलामा समेत चु'रोट ओठबाट झार्दैनथे। नि'धन हुने रात राति करिब २:३० बजे नाना पाटेकरले सञ्चो नभएको भन्दै एक साथीलाई म्यासेज पठाएका थिए तर अबेर भएकाले साथीले हेर्न सकेनन्। पछि म्यासेज देखेर फोन गरी बिहान ४ बजे घर पुग्दा उनको शरीरबाट अ'त्यधिक प'सिना बगिरहेको थियो र उनले हो'स गु'माउँदै थिए। तत्काल घरमै आ'पत्का'लीन टोलीलाई बोलाएर कार्डियक मसाज गरे पनि प्रतिक्रिया नआएपछि बिहान ४:२० देखि ४:३० को बीचमा उनलाई मणिपाल अस्पताल लगियो। अस्पतालमा चिकित्सकहरूले ४५ मिनेटदेखि १ घण्टासम्म बचाउने अथक प्रयास गरे पनि कुनै प्रगति भएन र अन्ततः बिहान ५:२० बजे उनलाई मृ'त घोषणा गरियो।#chandanoffical61

About