फूल जस्तै फुली रहोस💝जीवन फूल जस्तै बास्ना छाई रहोस💝 जीवन मन्दिर मा बल्ने दियो जस्तै सुन्दर बनोस् 💝जीवन आकासमा उडी रहने चरी जस्तै सुन्दर बनोस्💝 जीवन सारा संसारको खुसी मिलोस बाटो खोज्दा फराकिलो सडक मिलोस💝 सितल खोज्दा छाया मिलोस💝 दुःख कहिलै नहोस भगवान सधैं दाहिना हुन सारै राम्रो भिडियो👌💝
2026-11-05 14:45:01
0
jibanrai24 :
ho raxa
2026-11-05 10:13:55
0
manilarai47 :
Wow👌❤️
2026-11-05 20:47:21
0
उमा लिम्बु :
आज म केही पनि भन्नु सकिना [Tears of joy]
2026-11-05 13:44:26
0
R.T🪷 :
करोडौंको खुशी मिलोस् भगवान बाट सधैं आशिष वार्द मिलोस् हजुर को सुन्दर जीवन सोचेको भन्दा पनि सुन्दर होस् हजुर ले चालेका हरेक कदम हरेक पाइलामा सफलता नै सफलता मीलोस मनमा ओठमा सधैं मुस्कान होस् जिन्दगीको सारा संसार कै माया मिलोस् अझै सफलताको अनगिन्ति सुभकामना छ हजुरलाई❣️❣️❣️
2026-11-05 11:33:14
0
sardha limbhu :
❤️❤️❤️❤️❤️
2026-11-05 17:51:51
1
Kanxa Lama Tu :
🥰🥰🥰
2026-11-05 12:29:04
0
KARAN SHING🙏🇸🇬 :
तिमी मेरो सम्झनामा सधै रहनेछौ चाहे तिम्रो सम्झनामा मेरो ठाउँ रहोस् या नरहोस्।
2026-11-05 16:22:08
0
sabina Tmg :
😭😭
2026-11-05 17:18:45
0
🧿Ramesh & रमेश 🔐 :
❤️💝❤️💝
2026-11-05 14:58:53
0
Runchi :
wow
2026-11-05 15:03:10
0
Moktan🌜ni💖maichyang🦋👑 :
2026-11-05 10:09:35
0
sabina khatri :
i:अति सुन्दर भिडियो जीबनको हरेक मोडमा खुसी नै खुसी मिलोस भगवानको आशिष् मिलोस जीबन सोचेको भन्दा पनि सुन्दर होस हजुरले चालेका हरेक कदम कदममा सफलता नै सफलता मिलोस हजुरको जीबन सदा सुखमय बनोस हजूर लाई सफलताको अनगिन्ती सुभकामना हजुर🌹🙏
2026-11-05 08:51:48
0
Life💔 :
ाया पनि कस्तो अचम्मको रहेछ, एउटै मान्छेको कारण आँखाबाट आँसु झर्छ, मुटु चसक्क दुख्छ, फेरि उसैको सम्झनाले ओठमा मुस्कान र अनुहारमा खुसी छाउँछ। न त उसलाई मनबाट निकाल्न सकिन्छ, न त उसको प्रभावबाट बच्न नै। सायद मायाको सबैभन्दा सुन्दर र पीडादायी रूप नै यही हो। 🥹🥹💔💔💔😢😭😭धेरै माया र सम्झना छ बिर्सिजानेलाई ❣️💘❤️🔥
2026-11-05 23:18:00
0
Moktan🌜ni💖maichyang🦋👑 :
🥺🥺🥺
2026-11-05 10:10:29
0
Goma Lakandri :
मन्दिरमा बलेको दियो जस्तो उज्यालो होस् हजुरको जिबनमा सोचेको भन्दा बढी सुन्दर होस् तारा जस्तै सन्सार भरि छाइरहोस् देखेका सबै सपनाहरु पुरा हुदै जाउँन जिन्दगीको हरेक खेलमा जित सधै हजुरको होस आफू पनि हाँस्नु अरुलाई पनि हँसाउनु सुन्दर भिडियो लिएर सधैं भरि टिकटक सञ्जालमा सजाई ढुकढुकी बनेर बस्नु अझै सफलताको करोडौं सुभकामना छ
2026-11-05 09:12:20
0
Goma Lakandri :
touching
2026-11-05 09:12:05
0
xuchi Raene🐷 :
🙏🙏
2026-11-05 00:18:08
0
To see more videos from user @dhanmagar024, please go to the Tikwm
homepage.