@thegaganera: सूचना विधेयकविरुद्ध सत्तासँग डटेर लडेका गगन थापामाथि आज सरकारले प्रतिशोध साँध्ने प्रपञ्च रच्नु निन्दनीय छ। सरकारलाई प्रश्न छ—के सरकारको आलोचना गर्नु अपराध हो? प्रतिशोध होइन, लोकतान्त्रिक मूल्यको सम्मान गर! @Gagan Thapa @Nepali Congress Official #everyone #goviral