@toyanathpathak29: विदेशमा रहेर पनि कामको व्यस्तताबीच देउसी–भैलो खेल्दै नेपाली संस्कृति, परम्परा र पहिचानलाई विश्वभर चिनाउनु गर्वको कुरा हो। जहाँ रहे पनि नेपालीपन जोगाउँदै कामकै बीचमा देउसी–भैलो खेलेर खुसी र आत्मीयता बाँडदै🇳🇵🇺🇸❤️ #fyp #foryoupage #viral #tiharspecial #virginia