@lzsports4: “There’s only one ball” #NBA #basketball #sixers #viral #fyp

LZsports
LZsports
Open In TikTok:
Region: US
Thursday 05 November 2026 03:00:43 GMT
13549
1548
19
66

Music

Download

Comments

smithszn.6
SmithSzn🏈 :
Bron almost triple double 👀
2026-11-05 03:20:19
93
tyler182105
tyler182105💔✝️🤼 :
Genuinely don’t know how you beat that
2026-11-05 14:04:41
0
lj_the_coolest
Snoopsnips👻💕🛸🤤 :
99 points in total
2026-11-05 13:40:40
0
.jackiechan2
.jackiechan2 :
the gm rn
2026-11-05 06:16:16
4
michael.lauv
Michael.L :
everyone hopping on the sixers wave now but i was a fan when shake milton and furkan korkmaz were our best players 😪
2026-11-05 14:56:20
0
cl0utfactory
cl0utfactory :
Is this happiness?
2026-11-05 05:05:52
4
m0neytherapist
🏀🐗shi :
Dream team
2026-11-05 11:15:57
3
imacooldudenamedmark
imacooldudenamedmark :
2026-11-05 13:35:51
0
seeingfacespt.2
seeingfacespt.2 :
Nobody fuckin with my 5ive
2026-11-05 14:48:44
0
alextradesdaily
alextradesdaily :
😃
2026-11-05 19:02:40
0
To see more videos from user @lzsports4, please go to the Tikwm homepage.

Other Videos

काठमाडौं : पोखरा एभेन्जर्सलाई आठ विकेटले पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको अंकतालिकामा शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा पोखराले दिएको ९८ रनको लक्ष्य लुम्बिनीले ११.४ ओभरमा दुई विकेट गुमाएर पूरा गर्‍यो । लुम्बिनीको जितमा कप्तान रोहितकुमार पौडेलले अविजित ४७ रन बनाए । उनले ३२ बलमा तीन चौका र तीन छक्का प्रहार गरे । निरोश डिक्वेलाले पनि अविजित २७ रन बनाए । रोहित र डिक्वेलाबीच तेस्रो विकेटका लागि भएको ७७ रनको साझेदारीले लुम्बिनीलाई सहज जित दिलायो । ओपनर डार्सी सर्टले १३ रन जोडे । पोखराका विपिन खत्रीले एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखरा एभेन्जर्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ९७ रन बनाएको थियो । पोखराका लागि चमिका करुणरत्नेले सर्वाधिक २५ रन बनाए । कप्तान कुशल भुर्तेलले १४, मेहदी हसनले १३ र किरण थगुन्नाले १२ रन जोडे । पोखरालाई कम योगफलमा समेट्ने क्रममा लुम्बिनीका रुबेन ट्रम्पलमेनले उत्कृष्ट बलिङ गरे । उनले चार ओभरमा १६ रन खर्चेर तीन विकेट लिए । तिलक भण्डारीले दुई विकेट लिए भने शेर मल्ल, अभिनाश गौतम र कप्तान रोहितकुमार पौडेलले समान एक विकेट हात पारे । यो जितसँगै लुम्बिनीले तीन खेलबाट पाँच अंक जोडेको छ । टोलीले दुई खेलमा जित निकालेको छ भने एक खेल वर्षाका कारण रद्द भएको थियो । यता पोखराको भने प्रतियोगितामा यो लगातार तेस्रो हार हो । यसअघि पोखरा सुदूरपश्चिम रोयल्ससँग ६ विकेट र जनकपुर बोल्ट्ससँग नौ रनले पराजित भएको थियो । तीन खेलबाट अंक जोड्न नसकेको पोखरा तालिकाको पुछारमा छ । लगातारको हारपछि पोखराको प्लेअफ यात्रा कठिन बनेको छ । #creatorsearchinsights #nplseason3 #lumbinilions #pokharaavengers #lumbinilionsvspokharaavengers

About