तिमी मेरो जिन्दगीको त्यो मिठो अनुभूति हौ, जसलाई शब्दमा बयान गर्न सकिँदैन। 😘
तिमीलाई पाउनु मात्रै माया होइन, तिमी जहाँ भए पनि खुसी रहनू भन्ने चाहना पनि माया हो। 💗❤️❤️❤️मन त बच्चाजस्तै छ, अलिकति माया पाए संसार नै आफ्नो ठान्छ। 🥰
तिमीसँग बोल्दा समय बितेको पत्तै हुँदैन, अनि नबोल्दा हरेक पल लामो लाग्छ। ❤️