@connect_with_nc: जस्तो सुकै षड्यन्त्र पनि चिरेर हामी अघि बड्नेछौ किनकि हामी बिपीका कार्यकर्ता हौँ। बीपी कोइरालाले निरङ्कुशताको विरुद्ध लोकतन्त्र र जनताको स्वतन्त्रताका लागि त्याग संघर्ष र बलिदान गर्नुभयो। आज त्यही लोकतान्त्रिक विरासत बोकेर गगनकुमार थापा जनताको आवाज बुलन्द गरिरहनुभएको छ। केही राणा शासन चाहने , षड्यन्त्र रच्ने ,आवाज दबाउने, भय सिर्जना गर्ने र राजनीतिक प्रतिशोधको बाटो रोज्ने अधिनायकवादी सोच बोकेकाहरुलाई हामी प्रतिरोध मात्र हैन् तिनीहरू सङ्ग खुलेर लड्नेछौ। हामी झुक्ने छैनौँ, थाक्ने छैनौँ। हरेक षड्यन्त्र चिर्दै यो अधिनायकवादी सोच बोकेको सरकारलाई लोकतन्त्रको शक्ति र जनताको सामर्थ्य चिनाउनेछौँ। जय नेपाल! #gaganthapa