@purbeli:@purbeli:@purbeli:@purbeli मनको कुनामा लुकेका पीडा बगेर जाऊन आँखा मा जमेको आँसु मुस्कानमा बदलिऊन थाकेका पाईलाले जहाँ रोक्न खोज्छन त्यहीँ बाट नयाँ आशाको यात्रा सुरु होऊन एक्लोपन मा पनि मायाँ साथमा रहोस हारले होईन साहसले हजुर लाई चिनाओस जीवनको कथा सुन्दर बनोस हजारौ लाखौंको भिडमा पनि आहा भन्ने साथी हरूको कमि नहोस अझै राम्रा राम्रा प्रस्तुति लिएर आउनु सफलताको लागी लाखौं करोडौंको शुभकामना सहित अर्को सुन्दर प्रस्तुतिमा भेटौला र लायकको साथमा मिठो कमेन्ट गरौला मेरो साथ सपोर्ट संधै रहने छ🙏🏼💐💞🌺💖🥀😍🌷❤️⚘️👍👌
2026-11-05 11:54:27
1
To see more videos from user @its__me___rupa3, please go to the Tikwm
homepage.