@tuba_sir: सायद हाम्रो घरमा पनि लोभ र स्वार्थ राखेर अलिकति-अलिकति गर्दै पैसा कमाएको भए आज धेरै राम्रो घर बनाउन सकिन्थ्यो होला। तर न लोभ गर्न जानेँ, न स्वार्थ हेर्न नै। त्यसैले त होला, यी बोल्न नसक्ने बच्चाहरू आज पनि सधैँ यही घरमा आउँछन्। अनि मेरी आमाले पनि हरेक दिन यसरी नै आफ्नै परिवार सम्झेर उनीहरूका लागि खाना बनाइदिनुहुन्छ। मेरो लागि यही घरको सबैभन्दा ठूलो सम्पत्ति र खुसी यही हो। ❤#animalcaretuba💝 #TuBa💝
त्यो नेपाल सरकारको 1 लाख यो आमाले पाउनुपर्छ भन्नेहरु हाजिर गरुम 🤘🤘
2026-11-05 13:05:12
526
EALIS 01 :
yes yi aaam le award paunu parxa
2026-11-07 15:59:34
2
isha_khanal23 :
Breed dog paler reels banaune lai hoina yo aama le jasari street dogs lai maya garne lai dinuhos 1 lakh purskar 🙏🙏
2026-11-07 10:18:01
0
bishal :
1 din dekhawa garneharulaai vanda aamalai nai hunu parxa tyo 1 lakh
2026-11-07 14:32:13
0
SAN DESH RAI :
Sab shelter haru lai support garnu parxa gov. lea.
2026-11-07 00:52:26
0
binubantawa :
हजारौंमा खरिद गरेर किनेर पालेको डगिको तिहार त हरेक दिन हुन्छ नि रिल्स त बनाइहाल्छन ,बास्तबीक हकदार भनेको सडकका बेवारिसे डगिलाइ खुवाउने हुन,आमालाइ सम्मान छ,म समय मिलाएर आमासंगै डगिहरुलाइ भेट्न आउनेछु,
2026-11-05 15:27:13
13
🐝 :
1 lakh winner yei aama huna paryou hai tw
2026-11-05 11:18:02
77
Deep Son :
1 लाख आमा लाई दिनु पर्छ
2026-11-07 15:28:12
2
Akhilesh Adhikari :
नेपाल सरकारले सहयोग गरे पनी नगरे पनी हामीहरूले सहयोग गर्नु पर्छ ❤️❤️
2026-11-07 15:35:49
3
TuBa💝 :
यदि कसैको सेवा गरेर धन रित्तिने भए हामी त धेरै पहिल्यै रित्तिसक्थ्यौँ होला। तर सेवा गर्न धनभन्दा ठूलो मन चाहिन्छ। मनमा माया र करुणा हुनुपर्छ, त्यसपछि कुनै कुराले पनि रोक्न सक्दैन🙏🙏🙏
2026-11-05 09:40:33
56
Durga Sunar :
love you aama🙏🙏🙏🙏🙏🙏
2026-11-07 14:10:12
0
M.K❤️❤️ :
निःस्वार्थ माया यिनीहरूले न केही दिन्छन् र पनि यसरी गर्नु भनेको साच्चिकै आमै महान हुनुहुन्छ
उहाँ ले 15 सेकेन्ड को भिडियो को लागि गर्नु भा हैन😳😳😳
2026-11-07 04:11:09
0
शिविका :
1 lakh uha AMA le jitna parxa haii
2026-11-07 11:21:34
3
prakash kc :
1 lakh hoina karod ko fund tayar garum ma ni sahayog garna tayar chu
2026-11-05 13:33:58
7
Arati Paudel15 :
manki dhani ama🥰she deserves everything
2026-11-06 03:10:23
6
pemba 💥🪷 :
any how 1lak अमै लाई दिनु पर्दछ
2026-11-06 11:45:53
4
NIRU B. POLLARD- BHATTARAI :
she deserve 1 lakh prize from Nepal government
2026-11-05 13:04:23
5
lama sabin🫴💚❤️🌏🇳🇵🇲🇾👌 :
wow ❤️❤️❤️🫶👏
2026-11-06 00:29:48
0
Rita Shrestha :
आमा लाई सदै भरि भैरव भगवान ले रछ्या गर
2026-11-05 12:28:00
5
maya tamang234 :
मनले सोच्ने एउटा भ्रम मात्रै हो भाई। मान्छेको मन यति लोभले भरेको हुन्छ कि होइन जो मान्छेसँग केही हुँदैन उसको मनमा दायाँ माया हुन्छ जो मान्छेलाई धनले भरिपूर्ण भएको हुन्छ नि त्यो मान्छेलाई दायाँ माया भन्ने फिटिक्क हुँदैन। त्यसैले हाम्रो देश कहिले राम्रो बनाउन नसकेको यही कारणले हो।
2026-11-05 10:41:24
3
santa 💗 :
आमा🙏❤️🙏❤️🙏💙
2026-11-06 13:02:51
0
Suna Rumba :
🙏🙏🙏🙏❤️❤️
2026-11-05 12:57:47
1
Radha Kc :
😭😭😭👏❤️❤️👏
2026-11-05 11:24:16
1
Ranjita Dhakal :
भगवानले सधैं साथ दिनुहाेला🙏🙏
2026-11-05 12:24:38
2
नेगी जी 🫡💝 :
भिडियो बनाएर कुकुरप्रतिको माया देखाउनेभन्दा, आफ्नो अभाव र दुःखका बीच पनि बेजुबान प्राणीलाई माया दिएर बचाउने यी आमाको योगदान ठूलो छ। मेरो विचारमा त्यो १ लाखको पुरस्कार यिनै आमाले पाउनुपर्छ। किनकि उहाँले माया देखाउन भिडियो बनाउनुभएको छैन, माया गरेरै जीवन बिताइरहनुभएको छ। 🙏❤️
2026-11-06 07:26:06
2
To see more videos from user @tuba_sir, please go to the Tikwm
homepage.