I'm also a janakpur fan but that behaviour was very wrong.We should respect them
2026-11-05 13:00:00
16
Krishna_paudel🔵 :
harepaxi jaile testai pohor sal biratnagar lai testai gare yar janakpur ko fan ley shame on them[Teary eyed][Teary eyed]
2026-11-05 15:38:07
0
Sitaram Patna 🇳🇵🇳🇵🇲🇺 :
npl lumbini raja le khayo🥰🥰🥰🥰
2026-11-05 15:31:29
0
Basanta Magar :
2026-11-05 15:59:36
0
Sandesh Magar :
जुत्ता जस्ताको तस्तै फर्कायो😂😂
2026-11-05 12:45:28
8
Nabin Nepal :
लाज सरम नभएका जनकपुर फ्यान हरु एउटाले हान्न थाले अर्कोले रोक्नु पर्दैन एति सारो घटिया पनि नबनौ एउटा खेल हो जित्दा जो पनि खुसी हुन्छ हार्दा दुखी जो पनि हुन्छ एक अर्कालाइ ट्रोल गर्छ्न त्यो सबै मजाक हो कसैले केही पाउने हैन रमाइलो गेमको एउटा पार्ट तर एति घटिया पनि नबनौ समाजलेनै नराम्रो तरिकाले हेरोस लुम्बिनिले 100% सबै गेम जित्छ भन्नी पनि छैन राम्रो खेलिराछ तर हारे पनि कसैलाइ एस्तो गरिन्न सेम ओन यु जनकपुर फ्यान
2026-11-05 15:41:40
2
Bashu Singh :
Yeo original video inbox ma pauna sakxa
2026-11-05 15:38:36
0
kalpanabaniya36 :
झिल्के 😁😁😁😁😁
2026-11-05 13:01:08
0
Rajesh Sharma :
भेदभाव बन्द गरौँ, अब अति भयो! 😡😡
मेरो विचारमा जनकपुरका समर्थकहरू NPL का सबैभन्दा जोशिला र उत्साही फ्यान हुन्। ❤️🏏 म आफैँ पेभिलियनमा उपस्थित थिएँ र अपमानजनक व्यवहारको सुरुवात मस्कटबाटै भएको थियो। उसले झन्डै आधा घण्टासम्म लगातार जनकपुर बोल्ट्सका समर्थकहरूलाई जिस्क्याइरहेको थियो, जसका कारण अन्ततः उनीहरूको धैर्यको बाँध टुट्यो।
तर पनि समर्थकहरूले देखाएको प्रतिक्रिया कुनै पनि हालतमा स्वीकार्य थिएन।
आशा छ, भविष्यमा यस्ता घटनाहरू फेरि दोहोरिने छैनन्।
आउनुहोस्, आपसी सम्मान र खेलभावनाका साथ हिमालयको महोत्सव (Festival of the Himalayas) रमाइलोसँग मनाऔँ! ❤️🏏
2026-11-05 16:48:27
0
durgagiri471 :
2026-11-05 14:51:22
0
anjaantharu5 :
[Fire][Fire][Fire]
2026-11-05 15:16:34
0
BINOD LAMICHHANE 🅱️ :
🥰
2026-11-05 12:28:56
0
Jitendra :
❤️
2026-11-05 15:03:23
0
किरण आचार्य :
😎😎
2026-11-05 10:38:31
0
🙏Mundum❤️🇳🇵 :
🤣🤣😹😹
2026-11-05 19:36:09
0
To see more videos from user @krishala250, please go to the Tikwm
homepage.