@notification_hangul551: #creatorsearchinsights #learningkoreanbymyself कोरियन भाषाका ४ महत्वपूर्ण Grammar 🇰🇷 | -다고 하다, -(이)라고 하다, -자고 하다, -(으)냐고 하다 Description: आजको भिडियोमा हामी कोरियन भाषाका ४ वटा महत्वपूर्ण Indirect Speech Grammar सजिलो नेपाली भाषामा सिक्नेछौँ। 1. -다고 하다 2. -(이)라고 하다 3. -자고 하다 4. -(으)냐고 하다 यी Grammar को अर्थ, प्रयोग गर्ने तरिका र उदाहरणसहित बुझ्ने प्रयास गरौँ। कोरियन भाषा सिक्ने साथीहरूका लागि उपयोगी पाठ। भिडियो मन परे Like, Share र Follow गर्न नभुल्नुहोला। ❤️🇰🇷 #KoreanLanguage