@sharehubofficial: सेबोनले पशु औषधि बनाउने कान्तिपुर फर्मास्युटिकल्स ल्याबको १७ करोड रुपैयाँको आईपीओ स्वीकृत गरेको छ। बिक्री झन्डै दोब्बर भए पनि नाफा घटेको यो कम्पनीको EPS रु. ४.०८, बुक भ्यालु रु. १२२.९० र रेटिङ BB+ छ। आवेदन मिति आएपछि भर्ने कि नभर्ने, कमेन्टमा भन्नुहोस्। #IPO #NEPSE #KantipurPharma #ShareHubNepal #ShareMarketNepal