@sudurpaschimroyals08: थुक्क मधेशी खेल हो हार जित हुन्छ सिजन 2 मा सन्दीप लाई 30 लाख भन्यौं यो सिजन लुम्बिनी सँग हार्दा लुम्बिनी को मास्कट लाई जूता ले हान्यौ
हामी लुम्बिनीको समर्थकले बुद्ध जस्तै शान्त भएर शान्तिको सन्देश दिनेछौं।
2026-11-05 13:00:57
242
Bishal-10 :
Sudurpachim fan le yesai kutya ho tw season 1 ma 🤣
2026-11-05 11:53:25
101
Lumbimi Lions 🦁🏅fans :
janakpur bolts Fan doti
2026-11-05 15:57:14
0
꧁𓊈𒆜🆄🅼🅴🆂🅷𒆜𓊉꧂❤️🇳🇵❤️ :
म जनकपुर बोल्ट्सको एक कट्टर फ्यान हुँ। हालै खेल मैदानमा लुम्बिनी लायन्सको मस्कट 'सिंह राजा' माथि भएको अशोभनीय व्यवहारप्रति म व्यक्तिगत र एक सच्चा समर्थकको तर्फबाट माफी माग्न चाहन्छु। केही व्यक्तिको गलत व्यवहारले हाम्रो पूरै टिम र खेल प्रेमीहरूको प्रतिनिधित्व गर्दैन। खेलकुदमा हार-जित आफ्नो ठाउँमा छ, तर विपक्षी टोली र उनीहरूका प्रतिनिधिप्रतिको सम्मान सधैं रहनुपर्छ। हामी सबै नेपाली हौं र एनपीएल हाम्रो साझा उत्सव हो। क्रिकेट र खेल भावनाको जित होस्! 🏏❤️#JanakpurBolts #LumbiniLions #NPL
2026-11-05 14:07:04
42
🦚❣️राधे राधे🦚❣️ :
Yesto garnu ta vayena ni bichara uh pani manxe ho😢 celebration garna ta jasle ni paiyo ni 🥺
2026-11-05 16:44:34
1
️🕉️! :
janakpur bolts ❤️
2026-11-06 01:19:31
0
shaktitharu730 :
Buddha jaste shant huna perxa😌😌🙏🙏
2026-11-06 02:12:38
0
PRINCESS.👑❤️ :
Respect garna siknu pareyo
2026-11-05 12:36:19
22
Abhi jaiswal 28🇳🇵 :
🦁♥️lumbini lions
2026-11-06 01:29:13
0
Suvash Yadav🦅 :
ma Janakpur bolts supporter ho tara yasto behora dekhera malai Janakpur bolts ko supporter ho ma vannna ni laaz lagna thalyo 💔
2026-11-05 17:18:28
7
🇬🇵🤍 mr. M🇵🇹🇳🇵 :
only lumbini lions ♥️🌺..
2026-11-05 14:05:02
10
🌺🌺SariF🌺 Paswan🌺🌺 :
all Nepali lai respect garnu parxa sathi sab please 🫴🏻🙏🏻🙏🏻🥹
2026-11-05 12:37:36
5
Shashi Singh :
म पनि मधेश प्रदेशको छु तर यस्तो गर्नु एकदम निन्दनीय छ । 😔
2026-11-05 13:54:42
14
Bharat Baduwal :
मेरो पहिलो सपोर्ट मेरो जन्म म जन्मेको प्रदेश कर्णाली एक्सलाई हुनेछ
दोस्रो सपोर्ट छिमेकी सुदूरपश्चिम प्रदेशलाई हुनेछ
र मेरो तेस्रो सपोर्ट चाहिँ मेरो दोस्रो घर लुम्बिनीलाई हुनेछ।🇳🇵🏏💪🏆️
2026-11-05 14:03:00
9
🌷𝐌𝐬𝐬..𝐍𝐚𝐦𝐦𝐮🌷 :
छिमेकी छिमेकी जस्ले जिते नि म खुशि
2026-11-06 03:19:27
1
@adi_yadav :
🇳🇵म जनकपुर बोल्ट्सको एक कट्टर फ्यान हुँ। हालै खेल मैदानमा लुम्बिनी लायन्सको मस्कट 'सिंह राजा' माथि भएको अशोभनीय व्यवहारप्रति म व्यक्तिगत र एक सच्चा समर्थकको तर्फबाट माफी माग्न चाहन्छु। केही व्यक्तिको गलत व्यवहारले हाम्रो पूरै टिम र खेल प्रेमीहरूको प्रतिनिधित्व गर्दैन। खेलकुदमा हार-जित आफ्नो ठाउँमा छ, तर विपक्षी टोली र उनीहरूका प्रतिनिधिप्रतिको सम्मान सधैं रहनुपर्छ। हामी सबै नेपाली हौं र एनपीएल हाम्रो साझा उत्सव हो। क्रिकेट र खेल भावनाको जित होस्! 🏏❤️#JanakpurBolts #LumbiniLions #NPL
हामी लुम्बिनीको समर्थकले बुद्ध जस्तै शान्त भएर शान्तिको सन्देश दिनेछौं।
2026-11-05 16:24:50
2
Neeraz_rawat°∆° :
म पनि एउटा जनकपुर बोल्टको समर्थक छु, लुम्बिनी लायन्सका मस्कत माथि जुत्ता प्रहार गर्ने कार्य एकदमै अशोभनीय लाग्यो। मेरो विचारमा यो कार्य गर्ने व्यक्तिलाई कारबाही हुनुपर्छ।😡😡
2026-11-05 18:23:07
2
DEVU :
2026-11-05 13:16:15
3
sadhanapachhaichettri💮 :
respect garna siknuu paryoo 🧐😒
2026-11-05 14:00:05
1
महारानी 🫅 :
Ma pani Nepali ho hami Sabai Nepali ho game ho haar jeet hunxa but yo kura le ekdamai ekdamai ekdamai chitta dukheko cha 😢
2026-11-05 17:03:24
1
Saani🕉️🔱 :
Kasto samarthak hun yrr 😡😡😭😭
2026-11-05 11:35:38
2
To see more videos from user @sudurpaschimroyals08, please go to the Tikwm
homepage.