@govind_pal5600: अरूको बेइज्जत गरेर आखिर के पाउँछौ? कसैको चरित्रमाथि औँला उठाएर आफूलाई ठूलो सम्झिन्छौ? आफ्नो केही समयको रमाइलोका लागि अरूको जिन्दगीसँग खेलवाड गर्ने अधिकार तिमीलाई कसले दियो? कसैको आँसु तिम्रो लागि मनोरञ्जन होला तर उसको लागि त्यो जिन्दगीकै सबैभन्दा ठूलो पीडा हुन सक्छ। कसैको विगत कोट्याएर व्यक्तिगत जीवन सार्वजनिक गरेर गालीगलौज र चरित्र हत्या गरेर आफूलाई सभ्य नसम्झ। एकपटक ऐनामा आफ्नो अनुहार हेर अनि अरूको चरित्रमाथि प्रश्न उठाउ तिम्रो घरमा पनि आम दिदीबहिनी छन्। भोलि उनीहरूमाथि कसैले यस्तै व्यवहार गर्‍यो भने कस्तो लाग्छ? गल्ती सबैबाट हुन सक्छ तर गल्तीको सजाय भन्दै कसैलाई मानसिक रूपमा मार्ने अधिकार कसैलाई छैन। साथ दिन सक्दैनौ भने चुप लागेर बस तर कसैको जीवन बर्बाद गर्ने कारण नबन। अरूको पीडामा हाँस्ने होइन पीडा बुझ्ने मान्छे बन। @Bipana Sing 💎💍 #sed #bestrong #sister #foryoupage #keepsupporting I hope all of you will learn to respect every girl

son of royal family 👩‍👩‍👦
son of royal family 👩‍👩‍👦
Open In TikTok:
Region: US
Thursday 05 November 2026 11:40:51 GMT
327
50
7
0

Music

Download

Comments

manishabudha007
Mannu🧿❤️‍🩹 :
❤️🥰
2026-11-05 15:24:07
1
prakash1263530403
Prakash🤔🤔 :
[Heartwarming][Heartwarming][Heartwarming]
2026-11-05 11:47:58
1
bhagrathi551
B❣️H :
🥰🥰🥰
2026-11-05 12:16:19
1
sarita.thagunna048
Sarita Thagunna :
🥰🥰🥰
2026-11-05 11:45:32
1
birmahata0
birmahata :
💗💗💗
2026-11-05 11:46:03
1
anil.buda6
Anil Budapal :
🥰🥰🥰🥰
2026-11-05 15:35:33
0
sita.saud722
M💗S :
❤️❤️❤️🥰🥰
2026-11-06 00:35:23
0
To see more videos from user @govind_pal5600, please go to the Tikwm homepage.

Other Videos


About