@kalikotebibek2: हार्दिक निमन्त्रणा! 🙏 Nakalbanda Youth Pariwar को आयोजनामा यही मिति २०८३/०७/२३ गते, सोमबार, नकलबन्दा मेची आदर्श विद्यालयको प्राङ्गणमा विशेष कार्यक्रम आयोजना हुँदैछ। यस विशेष कार्यक्रममा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौँ। ❤️ आउनुहोस्, सँगै रमाऔँ, सँगै मनाऔँ! कार्यक्रम सञ्चालक: बिबेक कालिकोटे #FestiveVibes #goviraltiktok #fypシ゚viral