❤️S❤️प्रकाश❤️S❤️ :
✍️✍️नयनको भाषा नयनहरु नबुझ्ने भएपछि भावनामा गुञ्जित सांगीतिक तरंगित हृदयस्पर्षी अन्तराहरु,अर्थहिन प्रेमालापमा झुकेका ति नयनहरु,अलिकति लजाउँदै भन्न चाहन्छन् मन भित्रका कुण्ठित् भावहरु, डगमगाउँदै वेहोसीमा लरखराएका कदमहरु,अलिकति दबाउँदै भन्न चाहेका मुखराहरु, शब्दहीन सम्बादमा हारेका ति जीतहरु, अलिकति गुमाउँदै लिन चाहन्थ्ये प्रितहरु! समयले समयलाई नै अनिश्चित बनाएसि, बदलिएका भावले, संगीतले मानवको मानसपटल नै बदलिन्छ,हजुरको बहुआयामिक प्रस्तुतिले त लाखौँ तथा करोडौं दर्शकहरुको मानसपटल बदलिदिएको छ, त्यसैले त तपाईंको वशीभूत युक्त प्रस्तुतिले म पनि हरपल फिदा भैसकेको छु, जहाँ रहे पनि एक पल हजुरको अभिनीत video फेरि पनि हेर्न आउँनेछु, यस्तै यस्तै लावण्यमयी video हरु पस्केर हामीलाई मनोरञ्जीत गराउनु हुनेछ भन्दै हजुरलाई सफलताको शुभकामना व्यक्त गर्दछु, स्वस्थ रहनुहोस,मस्त रहनुहोस अनि यो tiktok किय साङ्गीतिक मञ्चमा व्यस्त रहनुहोस उहीँ म हरपलको सहयात्री प्रदेशी💞💞प्रकाश💞💞
2026-11-05 16:41:19