@zvdvdsfdbd: #فساتين

ازياء فاخره🇸🇦🇸🇦💃💃
ازياء فاخره🇸🇦🇸🇦💃💃
Open In TikTok:
Region: SA
Thursday 05 November 2026 21:17:33 GMT
666
8
1
4

Music

Download

Comments

user4540555425435
負津かさ :
かわいい!
2026-11-06 01:06:58
0
To see more videos from user @zvdvdsfdbd, please go to the Tikwm homepage.

Other Videos

प्रिय बहिनी ममता, तिमीलाई हार्दिक श्रद्धाञ्जली!  ममता, आज तिम्रो सम्झनामा शब्द लेख्दा मन भारी भएको छ, आँखा रसाएका छन्। तिमीले देखेका सपना, तिम्रो मुस्कान र आफ्नी सानी छोरीसँग बिताउन चाहेका अनगिन्ती पलहरू सम्झिँदा मन भक्कानिन्छ। एउटी छोरीले आफ्नी आमा गुमाइन्। एउटा परिवारले आफ्नी प्यारी छोरी र बहिनी गुमायो। सिंगो नेपाली समुदायले आफ्नै परिवारको सदस्य गुमाएजस्तो पीडा महसुस गर्‍यो। दुई वर्षसम्म तिम्रो परिवारले गरेको संघर्ष, बगाएको आँसु र न्यायको खोजी कहिल्यै बिर्सिने छैनौँ। ममता, तिमी अब फर्केर आउने छैनौ, तर तिम्रो आवाज हामी कहिल्यै मर्न दिने छैनौँ। तिम्री सानी छोरीले ठूलो भएपछि आफ्नी आमालाई कति माया गरिएको थियो र उनको न्यायका लागि कति मानिस उभिएका थिए भन्ने थाहा पाऊन्। भावपूर्ण श्रद्धाञ्जली, ममता। तिम्रो आत्माले चिरशान्ति पाओस्। 🙏 #JusticeForMamta #RememberingMamta #MamtaKafle

About