कति मिठो शब्द रहेछन् हजुर को टिकटक भिडियो अतिनै राम्रो लाग्यो हजुर को भिडियो लाई सफलता नै सफलता मिलोस् हजुर को हरेक पहिला पहिलामा सपन हरु पुरा होस् हजुर को भिडियो लाई भगवान को साथ सपोट पाउनु होस हजुर लाई धेरै माया अटुट मिठो सम्झना साथै सफलता को अनगन्ती शुभ कामना
2026-11-06 04:39:21
0
╾━╤デ╦︻ ✮ᰳᰳप्रेम➤͓̽शेर्पा-♡꯭〬 :
2026-11-06 18:14:56
0
Loveli kanxi💕💕💝 :
k bayor hjur
2026-11-06 19:27:39
0
ishwori cpg :
@ishwori cpg:🌿🌺🍃🌹जिन्दगीको🌿🌸सारा🎋खुशी🌸🌿मिलोस🌺भगवान🌸🌿सधै🌺दाहिना💐हुन🎋कसैको🎋नजर🌸🌿नलागोस🥀आटेको🎋सबै🌻पुगोस सफलता लेजिन्दगीको🌿🌸सारा🎋खुशी🌸🌿मिलोस🌺भगवान🌸🌿सधै🌺दाहिना💐हुन🎋कसैको🎋नजर🌸🌿नलागोस🥀आटेको🎋सबै🌻पुगोस सफलता ले सगरमाथाको सिखर चुमोस 🌿 जीवन सदा सुखमय💐 बनोस सफलताको शूभकामना हुजुर सगरमाथाको सिखर चुमोस 🌿 जीवन सदा सुखमय बनोस सफलताको शूभकामना🙏❤️
2026-11-06 17:57:05
0
Bimali limbu :
:मायामा झगडा होस धोका नहोस,
रिसाउने होस मन दुखाउने नहोस!
चोखो माया होस देखावटी नहोस,
सत्यतालाइ बुझ्ने होस!!
अरुको कुरा सुन्ने नहोस!
अनमाेल याे जिन्दगीको
लाखौं लाख शुभकामना
2026-11-06 18:20:36
0
Rasmi ghising :
k vayo hjr ❤️❤️❤️
2026-11-06 12:35:08
0
Kamala Khadka :
कति राम्रो भिडियो आहा❤️आहा कति सुन्दर भिडियो हजुर जति हेर्यो झन् हेरी राख्न मन लाग्छ हृदय भित्र लुकाएर राख्न मन लाग्छ खै के जादु छ हजुरको मिठो अद्भुत प्रतिभा भित्र म आफै लाई सदा को लागि दासी बनाई दिउ कि जस्तो लाग्छ सारा संसार को अगाडी दिल खोलेर हजुरको प्रस्तुति लाई दिल खोलेर प्रसंसा गर्न मन लाग्छ हजुर लाई सारा संसार को खुसी मिलोस् सबै को मिठो मायाँ अनि साथ मिलोस् कसैको पनि आँखा नलागोस् माता दुर्गा भवानी को सदैव कृपा मिलोस् हृदय भित्र हजुरको यो अद्भुत प्रतिभा लाई कैद गरेर राखिरहेको हुने छु हरेक सुनौलो बिहानी सँगै हजुरको मिठो प्रस्तुति हेर्न पाऊँ दूरी ले टाढा भय पनि सदा हजुरको मिठो प्रस्तुति अनि सम्झना संगै निरन्तर अगाडि बढ्नु सकूँ आशा छ हजुरको मिठो मायाँ अनि साथ सदा निरन्तर हुने छ अनि हजुरको अद्भुत प्रतिभा लाई हृदय देखि नमन् गर्दै फुल जस्तै ढकमक्क फुलेकाे देख्न पाउ हजुरको जिन्दगी लाखौ तारा जस्तै चम्किएको देख्न पाउ हजुरको सुन्दर मुहारलाई जुनजस्तै झल्मलाएकाे देख्न पाउ हजुरको यो सुन्दर प्रस्तुती पूर्णिमाको जुन जस्तो हसिलो मुहार अनि सुमधुर संगीतको साथमा अति नै उत्कृष्ट प्रस्तुतिको उच्च सम्मान गर्दै हजुरले चालेका हरेक कदम कदममा सफलता मिलोस् गुनासो नगर्नु होला समय र दुरिले जति नै टाढा भय पनि हजुरको यति सुन्दर प्रस्तुति लाइ साथ सपोर्ट नगरी यहाँ बाट अलि कति पनि पाइला सर्ने छैन र यो टिक टिक सामाजिक सञ्जाल रहुन् जेल सधैं भरि साथ सर्पोट गरि रहने छु यति सुन्दर प्रस्तुति लाइ दुनिया को सारा खुसि मिलोस करोडौं को माया मिलोस भगवानको आशिर्बाद मिलोस अमुल्य समय लिएर बनाउनु भएको उत्कष्ट भिडियो लाखौँ मा एक छ करोडौँ को मन मुटुमा बस्न सफल मिलोस हेरेक पाइला पाइलामा सफल्ता मिलोस् आगामी दिनहरूमा पनि रमाइलो रमाइलो भिडियोहरू ल्याएर आउनुहोला यही कामना गर्छु जीवन को हरेक पलपल मा सफलता नै सफलता मिलोस भगवान को आशिर्वाद मिलोस जीवन सधै सागर झै बगिरहोस आकाश को तारा झै चम्किरहोस सफलताको धेरै धेरै शुभकामना छ हजुरलाई❤️❤️🙏🙏
2026-11-06 18:13:59
0
दावा स्याङ्बा :
🌹🌹🌹🌹🌹
2026-11-06 05:21:25
0
shusila dhani♥️💋🤟💝💓💖💕 :
2026-11-06 17:09:41
0
Bimala Majhi :
कति मिठो शब्द रहेछन् हजुर को टिकटक भिडियो अतिनै राम्रो लाग्यो हजुर को भिडियो लाई सफलता नै सफलता मिलोस् हजुर को हरेक पहिला पहिलामा सपन हरु पुरा होस् हजुर को भिडियो लाई भगवान को साथ सपोट पाउनु होस हजुर लाई धेरै माया अटुट मिठो सम्झना साथै सफलता को अनगन्ती शुभ कामना
2026-11-06 02:54:30
1
dibashpuma :
😭😭😭😭😭😭😭😭😭😭😭😭😭
2026-11-06 18:37:15
0
Tiksani Tamang :
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
2026-11-06 17:41:38
0
Mr SITA ❤️🩹 s ❤️🩹 j :
💖💖💖💖💖💖💖💖💖💖🙏
2026-11-06 18:33:27
0
Nisha Kisan :
आहा सुन्दर विडीयो
2026-11-06 17:20:12
0
Sapana aaxami :
k vyo
2026-11-06 17:07:53
0
Bimali limbu :
🌿🌺🍃🌹जिन्दगीको🌿🌸सारा🎋खुशी🌸🌿मिलोस🌺भगवान🌸🌿सधै🌺दाहिना💐हुन🎋कसैको🎋नजर🌸🌿नलागोस🥀आटेको🎋सबै🌻पुगोस सफलता लेजिन्दगीको🌿🌸सारा🎋खुशी🌸🌿मिलोस🌺भगवान🌸🌿सधै🌺दाहिना💐हुन🎋कसैको🎋नजर🌸🌿नलागोस🥀आटेको🎋सबै🌻पुगोस सफलता ले सगरमाथाको सिखर चुमोस 🌿 जीवन सदा सुखमय💐 बनोस सफलताको शूभकामना हुजुर सगरमाथाको सिखर चुमोस 🌿 जीवन सदा सुखमय बनोस सफलताको शूभकामना🙏❤️
2026-11-06 18:21:08
0
Sharmila Kumal :
♥️♥️💗💗💗💗
2026-11-06 20:18:06
0
Dil Kumari Pun :
कति मार्मिक भिडियो
2026-11-06 18:28:49
0
बिमला नेपाल घिमिरे💐हाल कुबेत :
@बिमला नेपाल घिमिरे💐हाल कुबेत:छाेटाे जीवनको लामो सम्झना बोकेर हजुरको भिडियो तिर आइपुगेको छु। हजुरको सुन्दर कला र प्रतिभालाई उच्च सम्मान गर्दै हजुरको जीवन सदा सुखमय बनोस्। सबैको साथ सपोर्ट र माया मिलोस्। सदाबार भगवानको आशीर्वाद मिलोस्। कहिले पनि कसैको मायाको कमी नहोस्। ढुङ्गा खोज्दा देउता मिलोस्। फूल खोज्दा बगैँचा मिलोस् सारा संसारको खुसी मिलोस्। अनगिन्ती शुभकामना