@anukarki8: जापानको यो बन्द कोठामा नेपालकै जस्तो तिहारको भाइब ल्याउने सानो कोसिस। कोठा त सजियो तर नेपालमा बिताएका पुराना तिहारका ती पलहरू अब मेमोरीमा मात्र सीमित भए। परदेशबाटै हजुरहरू सबैलाई शुभ तिहार! 🕯️🌸 #tiharvibes😍 #JapanNepalese #misshome #tiharinjapan