@rukumeli_photographer: 🎁 खुसी बाँड्न समयले होइन, मनले साथ दिनुपर्छ! ❤️ सालाको जन्मदिन, भाइको विवाह र आफ्नो सानो छोराको लागि एकैपटक विशेष सरप्राइज! 🥰🎉 रातको समय भए पनि हामी उहाँहरूको खुसीमा सहभागी हुन घरसम्मै पुग्यौँ र सरप्राइज सफलतापूर्वक डेलिभरी गर्न पाउँदा निकै खुसी लाग्यो। ❤️ हाम्रो लागि तपाईंहरूको खुसी नै सबैभन्दा ठूलो उपहार हो। 📸 तपाईंहरूको हरेक विशेष पललाई अझ यादगार बनाउन हामी सधैँ तयार छौँ। फोटो, भिडियो तथा सरप्राइज डेलिभरीका लागि आजै सम्पर्क गर्नुहोस्। रुकुमेली सदाबाहार मेमोरी स्टुडियो रुकुम खलंगा तिर्बेनि चोक 📞 Booking Open – Inbox / Contact Us 9810816542 / 9848144008 #SurpriseDelivery #BirthdaySurprise #WeddingSurprise #FamilyLove #SpecialMoments