@mannkasabdaharu7: तँलाई लागेको होला तैले मलाई बर्बाद गारिस, तर तैले त आफ्नै भाग्यको एउटा सुन्दर पाना च्यातिस्👏 मेरो आँसुको हरेक थोपाले तेरो भोलिको खुसीलाई सराप्नेछ.. याद राख्, समयको न्याय ढिलो होला तर हिसाब एकदमै कडा हुन्छ🙏🏻 मूर्ख😠 @𝓛𝓲𝓪𝓷 …🧿 Hjur ko request ma🙂