Mamta ko culprit Naresh matrai hoen yo Singo samaj ho🥹jo xorilai maare paxi justice chahiyo bhanxan but divorce gareko xoriko lagi Ghar ma thau hudain🥹rest in beautiful soul🙏🥹🕊️
2026-11-06 10:39:15
117
🌸 :
Justice for mamata kafle😭😭
2026-11-06 12:59:26
0
puspa :
mare paxi yesto usto vanera k garnu mamata le ano vailai sabai vannuvayeko raixa photo pani raixa usle torcher garwko piteko sabai taha raixa teti khera action liyeko vaye tyo sano nanile aama gumauna pardaina theyo jaba uni thuli hunxin afno aamako hatyara afanai bau ho vanda k bitla unlai kalpana pani garna sakdaina
2026-11-06 16:06:20
0
श्रीᥫ᭡ :
मन परेन भने बरु छोडिदेऊ, माया मरेको भए सम्बन्ध तोडिदेऊ। तर बिन्ती छ, कसैकी फूलझै फक्रिदै गरेकी छोरीको जीवन नै नखोसिदेऊ ।
जुन छोरीलाई जन्माउँदा आमाले मृत्यु जितेकी थिइन्, जुन छोरीलाई हुर्काउँदा बाबाले आफ्नो सारा खुसी बिर्सिएका थिए, त्यही छोरीलाई तिम्रो रिस र घमण्डको सिकार नबनाइदेऊ।
तिमीलाई ऊसँग जीवन बिताउनु छैन भने नबिताऊ, तर उसलाई आफ्नो जीवन बाँच्न त देऊ।
उसको पनि त कोही पर्खिरहेको हुन्छ, कसैले उसलाई आमा भनेर बोलाइरहेको हुन्छ।
2026-11-06 09:07:18
23
Moichyang 🥺🥀💗🍂🦋 :
justice for mamata Dd 🥺😭😭
2026-11-06 16:13:57
0
SHARMILA🇳🇵🎌 :
Justice for Kamata kafle 🥹🥹
2026-11-06 19:44:18
0
🇯🇵Nisha new id hututu :
justice for mamata😥😥😥😥😥
2026-11-06 16:28:19
0
Ram :
Rest in peace beautiful soul ❤️🩹💔😭
2026-11-06 16:44:19
0
सुस्मिता🪫% :
अब छोरी मान्छेहरू, आफ्नो लागि आफैँ उभिन सिकौँ। कसैको माया, डर, धम्की वा दबाबमा आफ्नो अस्तित्व नसुम्पिऔँ। श्रीमान् होस् या प्रेमी, गलत गर्ने मान्छेविरुद्ध आवाज उठाउन सिकौँ।
सम्बन्ध जोगाउन आफ्नो ज्यान दाउमा नराखौँ। हजारौँ सपना बोकेर जन्मिएका हामी छोरीहरू कसैको अत्याचार सहेर मर्नका लागि जन्मिएका होइनौँ।
ममता काफ्लेको जस्तो नियति अब कुनै छोरीले भोग्न नपरोस्। आफ्नो Stand आफैँ लिन सिकौँ, आफ्नो सुरक्षा आफैँलाई पहिलो प्राथमिकतामा राख्न सिकौँ।
2026-11-06 10:26:48
14
suju1234 :
No words 😭😭
2026-11-06 16:43:18
0
Daya laxmi kilmbu :
😭😭😭 कति सहे होला सानो छोरि को लागि ममता
2026-11-06 09:16:37
18
Chelli 🫀 :
Caption please 🥺
2026-11-06 13:58:39
0
Ramila bal Tmg 123 :
justice for Mamta kafle😭😭😭
2026-11-06 15:27:26
2
Splendid :
मन परेन भने बरु छोडिदेऊ, माया मरेको भए सम्बन्ध तोडिदेऊ। तर बिन्ती छ, कसैकी फूलझै फक्रिदै गरेकी छोरीको जीवन नै नखोसिदेऊ ।
जुन छोरीलाई जन्माउँदा आमाले मृत्यु जितेकी थिइन्, जुन छोरीलाई हुर्काउँदा बाबाले आफ्नो सारा खुसी बिर्सिएका थिए, त्यही छोरीलाई तिम्रो रिस र घमण्डको सिकार नबनाइदेऊ।
तिमीलाई ऊसँग जीवन बिताउनु छैन भने नबिताऊ, तर उसलाई आफ्नो जीवन बाँच्न त देऊ।
उसको पनि त कोही पर्खिरहेको हुन्छ, कसैले उसलाई आमा भनेर बोलाइरहेको हुन्छ।
2026-11-06 14:05:50
3
AK,Ranzana :
टुक्रा टुक्रा जोडेर जन्मदिएको सन्तानलाई टुक्रा टुक्रा पारि भेट्नै नसकिने गरि मारिदिने राक्षसले हदै सम्मको सजाय पावोस्,💔
2026-11-06 13:41:53
2
❤️🔥🫶 :
एउटी छोरीको हाँसोभित्र कति पीडा लुकेको हुन्छ भन्ने कुरा समाजले कहिले बुझ्ने?
विवाह गरेकै कारण एउटी महिलाले आफ्नो जीवन, खुसी र अस्तित्व गुमाउनुपर्ने होइन। श्रीमती कुनै पुरुषको सम्पत्ति होइनन्, उनी पनि आफ्नै सपना, इच्छा र आत्मसम्मान भएकी मान्छे हुन्।
सम्बन्धमा समस्या आउन सक्छ, सम्बन्ध टुट्न सक्छ, तर त्यसको सजाय कसैको ज्यान लिएर दिने अधिकार कसैलाई छैन।
ममतालाई न्याय चाहियो, दोषीलाई कडा सजाय चाहियो। अब कुनै छोरीले यस्तो पीडा भोग्न नपरोस्।🥹🙏
2026-11-06 10:46:02
4
Prapti 🤗💝 :
😢😢😢bihan dekhi rude ruda sas Jana lago 😭😭
2026-11-06 13:25:05
1
@Heymah_Newa :
Justice for mamata🥹😥
2026-11-06 07:43:18
3
pokhrel だよ🫀 :
मारे पाप पाले पुन्य आफ्नो मुटुको टुक्रालाई सात समुन्द्रपरि कन्यादान गरेर बिश्वास गरेर सुम्पियो त्येसैले मारेर पोका पोका गरेर फालिदियो कसरी सहनु त्यो आमाले भगवान😭😭😭😢😢😢rest in peace beautiful soul💔😭😭😭😭
2026-11-06 10:41:56
2
Binu🇪🇺🇫🇷 :
मन परेन भने बरु छोडिदेऊ, माया मरेको भए सम्बन्ध तोडिदेऊ। तर बिन्ती छ, कसैकी फूलझै फक्रिदै गरेकी छोरीको जीवन नै नखोसिदेऊ ।
जुन छोरीलाई जन्माउँदा आमाले मृत्यु जितेकी थिइन्, जुन छोरीलाई हुर्काउँदा बाबाले आफ्नो सारा खुसी बिर्सिएका थिए, त्यही छोरीलाई तिम्रो रिस र घमण्डको सिकार नबनाइदेऊ।
तिमीलाई ऊसँग जीवन बिताउनु छैन भने नबिताऊ, तर उसलाई आफ्नो जीवन बाँच्न त देऊ।
उसको पनि त कोही पर्खिरहेको हुन्छ, कसैले उसलाई आमा भनेर बोलाइरहेको हुन्छ।🙏🙏
2026-11-06 15:53:30
0
Ganesh bhatt🖤 :
aafno paran vandha pyaro manxey lai koie kasari yesto garna sakxa 😭
2026-11-06 16:20:21
0
𝑴𝒓𝒔༄𝑪𝒉𝒉𝒆𝒕𝒓𝒊𝒏𝒊𝒊🪬 :
Justice for mamata kafle💔😭😭
2026-11-06 15:58:04
0
Manisha :
अरूको छोरीको पीडा देख्दा मन दुख्ने मात्र होइन, अन्यायविरुद्ध बोल्ने हिम्मत पनि आउनुपर्छ। छोरी कसैको बोझ होइन, कसैको सम्पत्ति होइन। उनको पनि आफ्नै सपना, सम्मान र बाँच्ने अधिकार छ।
एउटी छोरीले आफ्नो जीवन रक्षाका लागि न्याय मागिरहँदा समाज मौन बस्नु हुँदैन। ममताले न्याय पाउनुपर्छ, दोषीले उन्मुक्ति होइन सजाय पाउनुपर्छ। 🙏❤
2026-11-06 22:46:13
0
Tappu 🍒🍒 :
🥺
2026-11-06 17:35:22
0
To see more videos from user @ashmaacharya12345, please go to the Tikwm
homepage.