त्याे दाजुलाई नै सम्हाल्न गार्हो भएकाे अबस्थामा एउटि आमाले कसरि मन सम्हालेकि हाेलिन् कठै
2026-11-06 11:42:26
94
Mamata Shrestha :
मेरो नि यहि दिन आउला भन्नी डर ले घर छाडेर डिडेको छु तर यो समाज ले औला भनी मै माथी नै उठाई रहेको छ 😓😓😓😓😓😓😓😓😓😓😓
2026-11-06 12:46:48
31
Sunita Khadka :
हिजो ममता जिउँदै हुदा उनको कुरा सुनिदिएको भए आज आज तिम्रो कोख उजाडिने थिएन होला आमा😭😭 अनि उनलाई साथ दिएको भए तिम्रो निधार खाली हुने थिएन दाजु😭😭
2026-11-06 13:10:03
11
कान्छी छोरी :
vagwan k dhekhan sunn parx 😭😭😭😭😭😭😭😭
2026-11-06 15:00:09
0
Purni 🤭 :
छोरी मान्छे को जिवन आज छ भोलि छैन् 😭😭😭
2026-11-06 11:53:37
18
Bibasha shrestha :
Hami xori manxa ko jivan ☺️☺️
2026-11-06 14:53:02
1
Nisha Kc Baniya :
Hey bhawan 🥹🥹🥹
2026-11-06 13:54:17
0
bandana raut :
bichara hera tyo dai 😭😥ama
2026-11-06 11:04:52
13
Meera Pudasaini :
हे भगवान् ! छाेरीकाे कर्म 🥺
2026-11-06 13:07:20
4
Splendid :
मन परेन भने बरु छोडिदेऊ, माया मरेको भए सम्बन्ध तोडिदेऊ। तर बिन्ती छ, कसैकी फूलझै फक्रिदै गरेकी छोरीको जीवन नै नखोसिदेऊ ।
जुन छोरीलाई जन्माउँदा आमाले मृत्यु जितेकी थिइन्, जुन छोरीलाई हुर्काउँदा बाबाले आफ्नो सारा खुसी बिर्सिएका थिए, त्यही छोरीलाई तिम्रो रिस र घमण्डको सिकार नबनाइदेऊ।
तिमीलाई ऊसँग जीवन बिताउनु छैन भने नबिताऊ, तर उसलाई आफ्नो जीवन बाँच्न त देऊ।
उसको पनि त कोही पर्खिरहेको हुन्छ, कसैले उसलाई आमा भनेर बोलाइरहेको हुन्छ।
2026-11-06 14:05:13
2
श्रीᥫ᭡ :
@श्रीᥫ᭡:मन परेन भने बरु छोडिदेऊ, माया मरेको भए सम्बन्ध तोडिदेऊ। तर बिन्ती छ, कसैकी फूलझै फक्रिदै गरेकी छोरीको जीवन नै नखोसिदेऊ ।
जुन छोरीलाई जन्माउँदा आमाले मृत्यु जितेकी थिइन्, जुन छोरीलाई हुर्काउँदा बाबाले आफ्नो सारा खुसी बिर्सिएका थिए, त्यही छोरीलाई तिम्रो रिस र घमण्डको सिकार नबनाइदेऊ।
तिमीलाई ऊसँग जीवन बिताउनु छैन भने नबिताऊ, तर उसलाई आफ्नो जीवन बाँच्न त देऊ।
उसको पनि त कोही पर्खिरहेको हुन्छ, कसैले उसलाई आमा भनेर बोलाइरहेको हुन्छ।
2026-11-06 12:30:36
4
Sita Gyawali :
he vagwan 😭 😭
2026-11-06 13:03:20
0
𐙚 𝑺𝒂𝑱𝒊𝑫𝒂 ౨ৎ :
उफ् 😥😥कति दुख्यो होला, कति पटक आमा भन्दै आफ्नो सन्तानलाई सम्झिनुभयो होला 😭
2026-11-06 13:46:56
3
Mina Thapa :
No words 😭
2026-11-06 13:20:15
0
Samjana :
yo video hara ma jati runa Aru khoe xaena hola
2026-11-06 08:37:48
12
सिrjaना♥️🦋🦚 :
@सिrjaना♥️🦋🦚:मन परेन भने बरु छोडिदेऊ, माया मरेको भए सम्बन्ध तोडिदेऊ। तर बिन्ती छ, कसैकी फूलझै फक्रिदै गरेकी छोरीको जीवन नै नखोसिदेऊ ।
जुन छोरीलाई जन्माउँदा आमाले मृत्यु जितेकी थिइन्, जुन छोरीलाई हुर्काउँदा बाबाले आफ्नो सारा खुसी बिर्सिएका थिए, त्यही छोरीलाई तिम्रो रिस र घमण्डको सिकार नबनाइदेऊ।
तिमीलाई ऊसँग जीवन बिताउनु छैन भने नबिताऊ, तर उसलाई आफ्नो जीवन बाँच्न त देऊ।
उसको पनि त कोही पर्खिरहेको हुन्छ, कसैले उसलाई आमा भनेर बोलाइरहेको हुन्छ।
2026-11-06 12:56:52
4
Muga Basnet Raut :
भगवान🙏🙏😢😢😢
2026-11-06 13:33:13
0
Ramesh rijal :
नेपाल मा हुने हरु अमेरिका र युरोपमा भन् साथ न हेर्दा छन उमेर न बानी व्यवहार केही हेर्दा न सबैभन्दा नेपाली समाजमा सोच केही बदल्नु पर्छ है
2026-11-06 13:03:27
1
Queen 👑 :
हे ईश्वर हामी छोरी मान्छे काही पनि सुरक्षित छैन मरे सँगै मरुला बाँचे सँगै भनेर जन्म घर पछिको शिरमा सजाएर आँखा चिम्लेर बिश्वास गरिने मान्छे बाटै सुरक्षित छैन हामी 😭😭😭😭 बिचार आमा लाई कस्तो भयो होला 😭😭 हे ईश्वर सहाने सक्ति दिनुहोस् 🙏🙏 त्यो परिवार लाई मामत बहिनी को आत्माले शान्ति पाओस् 😭😭😭😭 सुन्दै मेरो मुटु कमियो
2026-11-06 12:42:49
1
Ran Janaki Kunwar :
😭😭😭😭😭🙏🙏 आमा
2026-11-06 14:55:10
0
समिक्षा🎭6🎀 :
Kati pida vayo hola aama lai [Crying]
2026-11-06 15:02:16
0
Jyoti Oli686 :
😭😭😭😭😭🙏🙏
2026-11-06 14:58:49
0
SharmilaKandel :
: छोरी मान्छे को जिवन आज छ भोलि छैन् 😭😭😭
2026-11-06 14:56:09
0
To see more videos from user @swo_stika08, please go to the Tikwm
homepage.