@cr7_bishan8: मडेरा (Madeira) को एउटा अति नै गरिब परिवार, जहाँ भोक र अभाव मात्रै थियो, त्यहाँका रङ उडेका साघुँरा गल्लीहरूमा च्यातिएको जुत्ता र खाली खुट्टाले फुटबल कुदाउँदै संसार जित्ने सपना देखेको एउटा सानो केटो आज इतिहास बनेको छ। कसैले पत्याएका थिएनन् मडेराको भुइँबाट आकाशतर्फ हेरेर देखेका ती असम्भव लाग्ने सपनाहरू एकदिन यसरी सत्य साबित हुनेछन् भनेर, तर उसले आफ्नो आँसु, पसिना र अथक मिहिनेतले सिङ्गो देशको भाग्य मात्र बदलेन, फुटबल दुनियाँकै सबैभन्दा भावनात्मक र महान् यात्रा पूरा गर्यो। यहाँ सम्म पुग्न रोनाल्डो लाई सजिलो थिएन तर रोनाल्डो ले discipline मा रहेर मेहनत गरि राख्य यहि कडा hard work का कारण आज रोनाल्डो football इतिहास मा No. 1 footballer बने। fan लाई सपान देख्न सिकाए अनि fan को part of life भए र उनि सधै fan को निम्ति inspiration हुन्। #foryou #ronaldo #portugal #retirement #keepsupporting