@azitavuzzel1: ममता काफ्ले भट्ट हत्या प्रकरण मा उसको श्रीमान नरेश भट्ट ले अदालतमा दिएको बयान सुन्दा शरिरमा यति काडा उमृयो नि त्यो भनिसाध्य छैन 😔एउटि आमा हुन्छिन आफ्नो सन्तान लाइ गर्भ भित्र नौ महिनासम्म एउटा एउटा अङ्ग बनाएर सिङ्गो शरिर जन्म दिन्छिन त पापि पिचास त्यहि शरिर टुक्राटुक्रा पारेर फोहोरमा फालेको भन्ने शब्दा सुन्दा ति आमालाइ कस्तो भयो होला सोच्न सक्छ कसैले 😓 तलाइ आफ्नो आमा अनि आफ्नो छोरिको याद आएन अझै पनि कुनै पश्चताप छैन शिर ठाडो पारेर बोल्छस दिदिबहिनि श्रीमान ले आज हात उथाउछ भने भोलि मार्छ मार्छ बिन्ति छ मन मिल्दैन भने उसलाई खुल्ला रूपमा छोडिदेउ तर कसैको फुल जस्ति छोरिलाइ नमारिदेउ 😓😰🙏#justicformamatakafle #restinpeace #mamatakaflecaseupdated

azitavuzzel
azitavuzzel
Open In TikTok:
Region: NP
Friday 06 November 2026 06:59:57 GMT
25504
278
23
69

Music

Download

Comments

dipa_sunilxetri1
Dipsu Xetri :
मन परेन भने बरु छोडिदेऊ, माया मरेको भए सम्बन्ध तोडिदेऊ। तर बिन्ती छ, कसैकी फूलजस्ती फक्रिदै गरेकी छोरीको जीवन नै नसकाईदेउ💔🥹😭
2026-11-06 12:43:53
2
kabeenepali222
☺️kabee🤭 :
😞😞😞😞 Kasto xiya 😭😭
2026-11-07 04:08:18
0
kusu094
kusu :
अरुको छोरी कति सस्तो 🥺 अरुको छोरीको रगत नै सस्तो 🥺 अरुको छोरीको शरीर नै सस्तो 🥺 अरुको छोरीको इज्जत नै सस्तो 🥺 कति पापी छ"यो दुनियाँ अरुको छोरीको दुखाइ सस्तो ❤️🥺
2026-11-07 03:05:27
0
sabitapariyar37
SABITA🌸 PARIYAR :
पापि😭😭😭😭
2026-11-07 00:27:22
0
renu783
Sanu♥️🕊👸. :
Uffffff🥺😭😩🥺
2026-11-06 08:44:58
1
manishmamagar8
머니스마 머거르955 :
papi😭😭😭😭
2026-11-06 23:42:45
0
dipa_sunilxetri1
Dipsu Xetri :
Ufff💔💔💔🥺🥺😭😭😭derai roye
2026-11-06 12:41:11
0
samarpan2024
samarpan :
नरेस भट्टले कानुनी सजाय पाउनै पर्छ, तर यो त्रासदीको अर्को पाटोलाई पनि नजरअंदाज गर्न मिल्दैन। समाजमा 'डिभोर्स गर्ने' सजिलो सल्लाह दिइन्छ, तर यथार्थमा यो निकै जटिल हुन्छ। कतिपय सम्बन्धमा महिलाको भित्री अहंकार, जिद्दीपन र निरन्तरको मानसिक प्रताडना (Silent Psychological Abuse) ले पुरुषलाई भित्रभित्रै विक्षिप्त बनाउँछ, जुन बाहिरकाले कहिल्यै बुझ्दैनन्। उसमाथि, घरका निजी कुरा र आर्थिक निर्णयहरूमा माइती पक्षको अत्यधिक हस्तक्षेपले घरलाई रणभूमि बनाउँछ। ममता काफ्लेजस्ता घटनामा यो पाटोलाई जानाजान लुकाइन्छ। पुरुषले आवेशमा गर्दा चौतर्फी कोलाहल मच्चिन्छ, तर उसको मौन मानसिक पीडा र बाहिरी हस्तक्षेपको छटपटीलाई 'पुरुष' भएकै कारण बेवास्ता गरिन्छ। हिंसा क्षम्य छैन र कसैलाई क्लिन चिट दिन खोजिएको पनि छैन, तर परिवार बर्बादीको यो स्थितिमा पुग्नुको पछाडिका यी भित्री यथार्थ र दुवै पक्षका कमजोरीलाई निष्पक्ष रूपमा नहेरेसम्म न्याय अधुरै रहनेछ।»
2026-11-07 11:38:09
0
790mayayonzan
Yonzansya😊 :
😭😭😭😭😭
2026-11-06 21:27:35
0
pratima_thapa267
reeya_daughterofraaz :
🥰🥰🥰
2026-11-06 07:02:41
0
anjalabaral8
Anjala Baral :
😢😢😢😢
2026-11-06 14:24:14
0
spksadikshyalc
sadikshya sapkota :
😭😭
2026-11-06 14:10:26
0
its_savisharma01
Sabitri Acharya🇰🇷(사비) :
😭😭😭
2026-11-06 12:43:28
0
oonzu143
Anju Bhujel🐎 :
😢😢
2026-11-06 12:22:50
0
sadikshahamal839
@Sadikshahamal839 :
😭😭😭
2026-11-06 11:46:42
0
sandhya.chapagain90
Sandhya chapagain :
😭😭
2026-11-06 09:04:35
0
aartithapa1232
AartiThapa123 :
😭😭😭😭
2026-11-06 07:50:59
0
susmita_336
🧿 :
😭😭
2026-11-06 07:47:48
0
jyotiregmi99
Divu's Mom💕💕 :
😪😪😪😪😪
2026-11-06 07:26:43
0
anukadel23
Anu🫶🏻🇳🇵 :
🥺🥺
2026-11-06 07:09:47
0
sunitagurung650
sunitagurung :
🥺🥺😭
2026-11-06 07:04:04
0
kamala7987
kamalakafle27 :
[Tears of joy][Tears of joy][Tears of joy]
2026-11-07 14:09:58
0
yb555
Yb nepal :
हजाराै सपना बोकेकी, कसैकी छोरीलाई यसरी कुचाकुचा पारेर मार्न आखिर कसरी सकिस्? तँ पनि त एउटी नारीकै कोखबाट जन्मिएको पुरुष होस्। तेरो जन्ममा पनि एउटी आमाले कति पीडा सहेकी होली, कति सपना सजाएकी होली। तर आज तँैले अर्की आमाको काख रित्तो बनाइदिइस्। कुनै आमाको मुटुको टुक्रा थिइन् उनी। कसैको घरको उज्यालो, कसैको आँखाको नानी, कसैको बाँच्ने सहारा थिइन्। उनको सानो हाँसोमा एउटा परिवारको खुसी लुकेको थियो। उनको भविष्यका लागि कति सपना सजाइएका थिए होलान्। तर आज ती सबै सपना एकैछिनमा चकनाचुर भए। कस्तो निर्दयी बनिस् तँ? फूलजस्तो कोमल जवानीलाई जीवनको आधा बाटोमै ओइलाउन किन बाध्य बनाइस्? अझै कति सपना देख्न बाँकी थियो होला, कति खुसी साट्न बाँकी थियो होला, कति सम्बन्ध निभाउन बाँकी थियो होला। एउटी छोरीको हत्या गरेर एउटा शरीर मात्र मारेको होइनस्, एउटा आमाको संसार उजाडेको छस्, एउटा परिवारको खुसी खोसेको छस् र कैयौँ मनमा कहिल्यै निको नहुने घाउ छोडेको छस्। आज एउटी आमाको आँखाबाट बगेको आँसुको मूल्य कसले चुकाउने? अधुरो सिउँदो, अधुरो जवानी र अधुरा सपनाहरूको जवाफ कसले दिने? नारी कुनै खेलौना होइनन्, उनी पनि कसैकी छोरी हुन्, कसैकी बहिनी हुन्, कसैकी आमा हुन्। उनको जीवन खोस्ने अधिकार कसैलाई छैन। दोषीलाई कडा भन्दा कडा कानुनी सजाय होस्। मृत आत्माले शान्ति पाओस् र शोकमा डुबेको परिवारले यो असह्य पीडा सहने शक्ति पाओस्। 😥🙏 हार्दिक श्रद्धाञ्जली। 🥀
2026-11-06 15:51:42
0
To see more videos from user @azitavuzzel1, please go to the Tikwm homepage.

Other Videos


About