@seemahghalley11: SSP Gold Cup को विशेष अवसरमा अतिथिका रूपमा आमन्त्रण पाउँदा खुसी लागेको छ। आयोजक टिमप्रति हार्दिक धन्यवाद। खेलकुदको विकास, युवाको सम्मान र प्रतिभाको प्रोत्साहनमा हाम्रो साथ सधैँ रहनेछ। ⚽❤️#seeyouthere #sspgoldcup @Seemah🌻 @Mamata Magar @SSP GOLD CUP 2026🇭🇷🇳🇵