म छक्क परेको छु धेरै मानिसहरूले “ममता पनि कम रहेनछ” भन्दै गरेको टिप्पणीहरू देखेर। गल्ती जसको भए पनि, यस्तो कानुन भएको देशमा कानुनी रूपमा सम्बन्धविच्छेद गर्न सकिन्छ। तर कसैलाई पनि अर्को व्यक्तिको ज्यान लिने, शरीर टुक्राटुक्रा पार्ने र फोहोर फाल्ने ठाउँमा फाल्ने अधिकार छैन।
सम्बन्धमा समस्या आए कानुनी बाटो रोज्न सकिन्छ, सम्बन्ध अन्त्य गर्न सकिन्छ। तर कसैको जीवन समाप्त पार्ने अधिकार कसैलाई छैन।
गल्तीको सजाय कानुनले दिन्छ, कसैले आफैँ न्यायाधीश बनेर होइन।
2026-11-06 14:26:58
55
muna lama :
bichara sataunu samma satako raixa paapi ley😢
2026-11-06 11:02:54
26
surendrapujara619 :
bujnai garho galti kasko
2026-11-06 12:58:17
7
lurry :
uskai agadi cahi kin phone gareko Hola yo Mamata le Ni ferry gharko Kura gharmai rakhe huntheyo Ni
2026-11-06 12:56:26
8
🔐Xettry 🥷⚔️ :
मिलिजुलि बस्नु के छुट्टियर अलग बस्नु राम्रो झगडा गर्दै संगै बस्नु नराम्रो कुन बेला कस्को दिमाग के हुन्छ
2026-11-06 14:49:53
13
𝐁𝐚𝐛𝐢 𝐓𝐡𝐚𝐤𝐮𝐫𝐢꧁♥︎꧂ :
हरेक छोरीचेलीलाई मेरो एउटै आग्रह छ—आफ्नो अस्तित्व, आत्मसम्मान र स्वाभिमानका लागि अन्याय, अत्याचार र हिंसा कहिल्यै नसहनुहोस्। आफ्नो पीडा लुकाएर समाजको इज्जत जोगाउने नाममा आफूलाई कमजोर नबनाउनुहोस्।
याद राख्नुहोस्, तपाईंको जीवनभन्दा ठूलो समाजको इज्जत हुन सक्दैन। जहाँ सम्मान, माया र सुरक्षा हुँदैन, त्यहाँ चुपचाप सहेर बस्नुपर्छ भन्ने कुनै बाध्यता छैन।
हरेक छोरीचेली आफ्नो आत्मसम्मानका लागि आवाज उठाउन सिक्नुहोस्। तपाईं एक्लो हुनुहुन्न। तपाईंको जीवन अमूल्य छ। ❤️
खै घर झगडा मा गल्ती त कसको थियो तर हत्या नै गर्नु चाहिँ ठूलो अपराध हो
2026-11-06 15:18:00
7
@Sima_Giri_Dobal5355 :
आँखा हेर नीलो छ 🥺🥺🥺
2026-11-06 12:28:26
41
AmRitaLimbu90 :
गल्ती जस्को भएनि बाच्नु पाउने आधिकार सबैको हुन्छ
2026-11-06 15:20:58
4
kavìtaråī :
bichara nani rudaixa
2026-11-06 13:47:50
11
Roshi Shahi Thakuri :
Ris nai sabaiko sattur ho,control garna sakena vani sakiyo🙏🙏
2026-11-06 12:51:48
11
Reeyaa Dhungel :
Ani ama sangy hunuhudo rahex taw,,jhagada huda,,,feri Naresh le marda ama kaha hunuhunthiyo hola
2026-11-06 13:01:53
3
karishma :
आखिर yo vidiyo khichyo kasle
2026-11-06 15:30:59
0
Dev pariyar 🇳🇵 :
परदेशी को कथा गाउँले लाई के था गाउँको कथा परदेशी लाई के था
2026-11-06 13:00:34
17
Laxmi Bhujel :
omg
2026-11-06 16:35:20
1
bisweswor koirala :
घमण्डले कुन रुप लिन्छ कसैले बुझन नसकिने रहेछ।
2026-11-06 13:08:34
22
लिला 🙏🫶🌹राई :
दाजु हजुरलाई सलाम छ[Heartwarming][Heartwarming]
2026-11-06 11:20:23
7
Renubista🇳🇵 :
Sasu pani kharab ho jasto lagyo
2026-11-06 13:55:08
17
CK_The CK 🔥 :
Yo mamata le pni kum atchyar gareko t hoina racha
2026-11-06 12:53:26
11
आवेश श्रेष्ठ 💐 :
यस्तै हुन्छ स्वार्थको लागि मायाको नाटक र देखावटी विवाह 😢
2026-11-06 15:30:51
4
Yeknath Acharya :
जसले जे भने पनि ममता र उसकाे ममी हेर्दा सहनशीलता छ । सहनुकाे नि हद हुन्छ । तिम्रो आत्माले शान्ति पाओस् । आमा तपाईले जीवित छाेरी नपाए पनि न्याय पाउनुभएकाे छ ।
2026-11-06 13:28:46
2
Ambeeka Ghorasaini :
Vasa arkai bole hora amachaile?
2026-11-06 14:19:51
4
To see more videos from user @rahul121098, please go to the Tikwm
homepage.