@gangarajsubedi1: म आफ्नै सपनाको आफै लास अनि आफै मलामी भएको मान्छे हुँ के सजाय सुनाउन चाहन्छाै मलाई ? भन सबैकाे इच्छा पूरा गर्दागर्दै आफ्नै इच्छाको हत्या गर्दै आफैंले आफैंलाई सजाएको मान्छे हुँ यो एक्लोपन यो सुन्यता यो आँसु यो थकान यो सबैसँग मेरो पुरानो चिनजान छ। सायद अब थाके यार म यो बिना गल्तीको प्रश्नको बे मतलब अनि आढ र भरोसामा यदि मैले कसैलाई बचाउन आफ्नै अस्तित्व बेच्नुपर्छ भने पुग्यो म सक्दिन अब । #fyp #words #Deepstory #inspiration #dipression
रात को जुन ले पोल्न लाग्यो
समधुर संगीत को धुन चर्को लाग्यो
अँध्यारो कोठा मा एक्लै बस्छु आजकल
दिन उदास अनि रात खाली लाग्न लाग्यो
मन मा अँध्यारो सहर मा दिवाली लाग्यो ....
2026-11-06 15:22:09
8
malati basnet :
ममता सिस को खबर ले😭😭😭😭😭
2026-11-07 13:44:58
0
🥺🥺 :
म बर्बाद भएको हेरेर बसेकी लक्ष्मी लाइ म कसरी पुजा गरु 🥹🥹🥹🥹
2026-11-07 17:37:35
1
PREM DON :
न घर घर जस्तो लाग्छ
न सहर सहर जस्तो लाग्छ
जहाँ अरुहरु हरियाली देख्छन
त्यही ठाउँ मलाई बगर जस्तो लाग्छ
छ्या जिन्दगी 😥😥
2026-11-07 05:56:54
4
PRAKASH :
दिन उदास अनि रात खाली लागियो
न दिल लाग्यो न दिवाली लाग्यो ।🥺🙏
2026-11-07 12:44:53
2
Amrita❣️💐🙏 :
दिन उदास अनि रात खाली लाग्यो,
न दिल लाग्यो, न दिवाली लाग्यो..!😌🙏
2026-11-06 12:53:19
5
11:11💚🦋🦋 :
जे थियो तेही बाल्यकाल थियो 😭 अहिले त्यो रिसाउला उ रिसाउला केही भन्ने पो होकि भन्ने डर मा बाच्नु पर्ने यो कस्तो जिन्दगी हो 😭😭😭😭
2026-11-06 15:31:28
2
nabarajacharya103 :
आगो
2026-11-06 15:57:41
1
Mamta :
यो एक्लोपन, यो सुन्यता, यो आसु, यो थकान 😢आहा! ❤
2026-11-06 15:06:56
1
रोश-n :
खुसी हरु जे थिए जति थिए।त्यो पैलानै थिए बास अहिले पुरा नभएका सपना अनि पुराना याद।।❤️❤️🥀💐
2026-11-06 16:30:34
0
Suz_taa⏾ :
Ohh🥹
2026-11-07 01:44:38
0
Manishanepali :
same😔😔😔
2026-11-06 14:58:34
0
🌿Ritu Adhikari🌿 :
sem
2026-11-06 11:21:19
0
Runchi👀🖤 :
oho☺️
2026-11-07 01:57:44
0
SONG-GEET🥷🏿 :
दिन उदास अनि रात खाली लागियो
न दिल लाग्यो न दिवाली लाग्यो ।🥺🙏
2026-11-07 12:58:56
1
Raw-vena :
uffs 😥😥
2026-11-06 15:31:18
0
Avihs07 :
same 😳🥺🥺
2026-11-06 15:05:09
0
love yourself first🦋 :
दिन उदास अनि रात खाली लागियो
न दिल लाग्यो न दिवाली लाग्यो
2026-11-07 13:27:23
0
prapti🕉️☘️🧿🇳🇵 :
🥺🥺🥺 same feeling 🥲
2026-11-06 14:20:03
0
राधे :
दिन उदास लाग्दैछ, रात खालि लाग्दैछ
न दिल लाग्दैछ, न दिवाली लाग्दैछ 😞
2026-11-06 12:37:34
2
Rukku🖤😚 🦋 :
umm ke😪
2026-11-06 13:20:54
0
🍓🕊️ :
copy gare copy right tw lagdeinani ?
2026-11-06 11:11:35
2
Dipesh :
wa copy gare la
2026-11-06 14:19:12
0
bishnu pant :
कपी गरम् ?
2026-11-06 13:49:24
0
To see more videos from user @gangarajsubedi1, please go to the Tikwm
homepage.