@binod.panchkoti62: #छोरा मान्छे भनेको छ तर छोरी मान्छेले पनि यति धेरै दुःख गरेको हुन्छ हैन यति धेरै उनीहरुले दुःख पाएको हुन्छ। झट्ट हेर्दा भिडियोले के देखाउँछ भने अब छोरीमा छोरा मान्छेले यति धेरै दुःख पाएको हुन्छ छोरी मान्छेले भन्दा भन्ने छैन तर कस्तो भने दुःख भन्ने कुरा छोरी मान्छेलाई नि त्यति नै हुन्छ। र छोरा मान्छेलाई नि त्यति नै केही कुराहरु ज्यादा धेरै अलिकति छोरा मान्छेलाई होला तर पनि उत्तिकै छ जस्तो लाग्छ मलाई #foryourpage #fypシ゚viral #nepalitiktok #sadmoment😭