@sanjibyadav927: पूर्वराजा वीरेन्द्रको सम्पत्तिबारे अहिले फेरि चर्चा चुलिएको छ। बालेन सरकारले यस सम्पत्तिको खोजी र त्यससँग जोडिएका पुराना अभिलेखबारे चासो देखाइरहेको विषयले सबैको ध्यान तानेको छ। आखिर पूर्वराजा वीरेन्द्रको सम्पत्तिमा के–कस्ता रहस्य लुकेका छन्? सरकारले के–के तथ्य सार्वजनिक गर्ला? अब सबैको नजर सरकारको आगामी कदममा छ। 🇳🇵 #BalenShah #BalenSarkar #RajaBirendra #NepalNews #NepalPolitics