@hamrobakaiya: 🌾🚜 बकैया गाउँपालिकामा धान काट्ने नयाँ प्रविधि आयो है साथीहरू! अब धान काट्न सजिलो, छिटो र कम मेहनत लाग्ने भयो। 😍🌾 किसानको मेहनत, आधुनिक प्रविधिको साथ! कृषिमा नयाँ प्रविधि, समृद्ध बकैया! ❤️@भक्त बहादुर खत्री #hetudamuser #breakingnews #bakaiyagaupalika #fppppppppppppppppppp #fffffffffffyyyyyyyyyyypppppppppppp