अनि बैंकले किन 16/17% लिन्छ त सर कि सरकार वा कानुन गरिबका लागि मात्र हाे🙏
2026-11-06 13:19:39
2
Gopal Thapa :
60 %t linxan
2026-11-06 16:45:45
0
दान बहादुर विश्वकर्मा :
सय कडा :3 रुपैया लिने चलन गाउमा छ ।
2026-11-06 14:15:45
1
राना :
@राना:दइ जना केटा केटी विवाह गरे र तिनिहरु को सम्बन्ध 4महिना पनि टिकेन र तिनि हरुको कानुनि रुपमा बिबाह पनि भयको छैन र महिला ले पनि अर्को बिवहा गरिन र पुरुष ले पनि अर्को विवाह गरे ।अब महिला ले सम्बन्ध बिच्छेद गर्दा जारि दिन पर्छ कि नाइ
2026-11-06 15:11:25
0
Aiti Avenglimbu :
नानिको जन्ममा सुन्सरीमा भयो र बसाइ पनि सुनसरी जिल्लामा नै छ तर विवाह चाहि मोरङ जिल्लामा भऐको हो र नानिको बुवाको नागरिकता र विवाह दर्ता पनि मोरङ जिल्लाको छ एस्तो अवस्थामा नानिको जन्मदर्ता सुनसरी जिल्लामा बनाउन् मिल्छ कि मिल्दैन् बताइ दिनुस् सर🙏
2026-11-06 14:34:58
0
पारस श्रेष्ठ💗🫥 :
sir MRo buwa ek Rupa poni samatii xiana maile ultai MRo buwa lai herko cu hamii 3teen Vai ho maila pahile 15yers jatii vo aalkai vhko ahilwe mah MRo budi kanxa Vai maileyra afoii kamyira euta jhgaaa kendai xam poxii MRo maila Vai lei hakka Laguna pauxa kei naii
2026-11-06 15:41:08
0
👻👻👻 :
Sir auta help garnu paryo malai budale arki ketilai lukayr rakheko x budilai thaha xain bt tyo lukayr rakheki keti aru aru sanga m usko naya budi vandai hidx real id bat hoin ki fake id bat ani ketale vanx bihe gareko sabut k x ab yastolai kasari bahir lyaune rw kun sajay hunx
2026-11-06 17:27:29
0
Muna Bantawa Rai :
कानुन अनुसार नेपाल मा हरेक कारोबार १०% पनि भएको था पाएको छुइन मैले।कती कुरा मा के केश हरूमा न्याय दिलाउने न्यायाधीशहरू नै न्याय खोजी रहेको भिडियो हरु हरुको फुटेशज हरु देख्दा दुख पो लाग्छ मलाई त
2026-11-06 13:37:35
0
Jaya kisan :
👍👍👍
2026-11-06 13:17:43
0
Dhanmaya Gurung :
👌👌👌
2026-11-06 13:01:34
0
Nandita Niraula :
नमस्कार सर म जेठि श्रीमती हुदाहुदै
मेरो श्रीमानले कान्छी बिहे गरि उसैसङ
बिबाह दर्ता गर्नु भयो मेरो एउटा बाबू छ
बाबू को पालन पोसन पठनपाठन मैले
एक्लै गरे र गरिराखेकै छु बाबुले हाल
सालै नागरिता पनि लियो नागरितामा
आमा को नाम हाल्न मिल्दैन भनियो
किन होला बताइ दिनु भए आभारी
हुने थिए 🙏
2026-11-06 17:35:51
0
To see more videos from user @advocateghimire, please go to the Tikwm
homepage.