@sabnamraimahato: #justiceformamtakafle #sabnamraimahato #fyp #mamtakafle #restinpeace @Bina Khadkalama @Hututu Monitize suporter PuzA @Erina Bista- Life stories lady @bedika @माईली बुहारी🇺🇸 @banitasharma @ssabnamrai

SABNAM RAI
SABNAM RAI
Open In TikTok:
Region: US
Friday 06 November 2026 14:37:12 GMT
506234
41478
1235
2221

Music

Download

Comments

lijansmom2073
❣️LIJANS👩‍🔬MOM 💕👩‍🍳 :
बरु लास हेर्न सक्छन् माईतिले तर डिभोर्स हेर्न चाहन्नन नि 😥😥
2026-11-07 03:09:07
102
nairakumari3770
Naira Kumari3770 :
same problem sis mero pani
2026-11-06 15:02:10
23
sitabhusal470
SITA BHUSAL :
बाउ आमा को इजत जान्छ रे 😭
2026-11-06 19:58:18
148
khukra_ko_anda
sumina… :
one of the bravest women I know who got away from her toxic relationship is @Tseringla girls you all should learn a big lesson from her
2026-11-06 15:17:59
18
grishmachhetri8
Grishma_Chhetri2❤️👩‍👦 :
छोराछोरी को मुख हेर्नू पर्ने रे😭😭😭😭
2026-11-07 03:50:25
18
ambikaregmi33
Ambika Regmi :
मलाई पनि गारो छ दि १७ वर्षको उमेरमा बिहे गर्‍यो अहिले २७ वर्ष भए अहिलेसम्म नागरिकता पनि छैन दिदी। डिभोर्स पनि दिँदैन। मिलेर पनि बस्दैन दुई वर्ष भयो एउटा रुम लिएर बच्चा छोरीसँग बसेर संघर्ष गरिराछु छोरीलाई पनि अवस्था गर्दैन भेट्न पनि आउँदैन। इन्टरकास्ट बिहे गरेको अहिले न घर न माइती भएर संघर्ष गरेर एउटा छोरीलाई पालेर बसिराछु। भगवान सप्रिय गर्छु। छोरी २० वर्ष नभएसम्म मलाई केही नहोस् धेरै केस लडे अदालत धेरै जाए नेपालमा कानुनी छैन 😭😭😭😭
2026-11-06 15:07:35
47
tararanabhattaran
tararanabhattaran :
माइती ले पनि हेर्न परो सबै माइती एउटै हुदैन् हजुर
2026-11-07 05:26:53
6
rukminikc0
रुक्मिणी के सी :
good good be careful be storng betiharu
2026-11-07 07:13:35
0
rose.new.id.hutut
🇯🇵Rose hututu 🇯🇵 :
because of kid she wasn't able to move.
2026-11-07 07:31:11
0
sanjaykchy
sanjaykchy :
sahi vannu cayo
2026-11-07 06:30:25
0
laxmichhatti0
Sanu❤️🫶🌎 :
बरु लास हेर्न सक्छन् माईतिले तर डिभोर्स हेर्न चाहन्नन नि 😥😥
2026-11-07 04:46:17
7
mr.pradip_jbsingh
Mr. Pradip Jung :
वैवाहिक सम्बन्धमा एकअर्कालाई ब्ल्याकमेल गर्ने, दुःख दिने, अनावश्यक नखरा देखाउने, विवाहपछि पनि बाहिर सम्बन्ध राख्ने, माइती पक्षलाई अत्यधिक प्राथमिकता दिने र जीवनसाथीलाई हेप्ने जस्ता व्यवहारले धेरैको पारिवारिक जीवन तहसनहस बनाइरहेको छ। यस्तो प्रवृत्तिमा सुधार नआएसम्म यस्ता घटना दोहोरिन सक्छन्। विवाह भनेको एकअर्कालाई दबाउने होइन, आपसी सम्मान, विश्वास, समझदारी र जिम्मेवारीका साथ जीवन बिताउने सम्बन्ध हो। गल्ती महिला वा पुरुष जसले गरे पनि त्यसको जिम्मेवारी लिनुपर्छ।
2026-11-06 16:08:26
9
minu.rana.magar
it's me minu🙋‍♀️🌸 :
Maitile support garen vaneni jhan hepdo raix😥
2026-11-07 07:10:52
0
khageshwari.saud11
khagee🧿📿🦚 :
ma lai ta testai vako thiyo tar ma ta agadi nai stay lage 🥹
2026-11-06 14:44:37
63
sargambishwkarm2
𝓢𝓪𝓻𝓰𝓪𝓶 :
Im with you✅
2026-11-07 07:06:18
0
neupanesusma8
SUSMA NEUPANE :
Right ho bahini ❤️
2026-11-06 23:48:38
0
babitamalashi789
Babi🌻❤️ :
बिहेको कुरा सोच्दानि डर लागेर आउँछ बिहे नै नगर है दिदी बहिनी आफै कमाउ आफै रमाउ सोचेर मत्रै बुजेर मत्रै बिहेको लागि अगि जाउ 😫💔😭
2026-11-06 15:54:45
15
seemakc27
Seema Kc🧿 :
हो नि सिस हामी सबै नारी हरू कहि पनि सुरक्षित छैनौं 😭😭
2026-11-06 14:50:11
52
saniitamag8
neha :
छोरीचेलीको माइतीलाई एउटा सानो विन्ती🙏 जुन दिन आफ्नी छोरीचेलीले, "म यहाँ खुसी छैन, अब सहन सक्दिनँ" भन्दै आँसु झार्छिन् नि, त्यो दिन समाजको इज्जत र लोकलाजभन्दा छोरीको जीवन ठूलो सम्झिदिनुहोस् । बिन्ती छ माइती पक्षसँग, उनलाई यति मात्र भनिदिनुहोस् - "नानी, तिमी एक्लै छैनौ। हामी छौं नि, यो तिम्रो पनि घर हो। आफ्नो जीवनभन्दा ठूलो समाजको इज्जत होइन, फर्केर आऊ र खुसीसँग बाँच।" समाजले के भन्ला भनेर छोरीको पीडा नसुनिदिँदा अझै कति आमाका काख रित्तिने हुन् ? अझै कति छोरीचेलीले अकालमै ज्यान गुमाउनुपर्ने हो? छोरी पराइ घर जाने हो, तर माइतीका लागि कहिल्यै पराई हुँदिनन🥲#JusticeFormamta🤲🥹 कस्तो एकएक भिडीयोले मन विथोलिएको
2026-11-06 15:13:03
12
shreyatandukar89
shreyatandukar :
Marriage is useless
2026-11-06 15:47:54
5
palpali494
magarni :
hus abo ma pani Alag basne nidaay gare
2026-11-06 16:11:08
5
susm366
🫶 :
आफूलाई असुरक्षित महसुस भइरहेको छ भने सबैभन्दा पहिले आफ्नो सुरक्षा र आफ्नो जीवनबारे आफैँले सोच्नुपर्छ। आफ्नो परिवारसँग मनका कुरा साझा गर्दा पनि परिवारले सुन्दैन वा बुझ्दैन भने कहिलेकाहीँ आफैँले निर्णय लिनुपर्ने हुन्छ। आफूले निर्णय नगरी अरूले आएर सहयोग गरिदिऊन् भनेर मात्र पर्खिएर हुँदैन। निर्णय लिन सुरुमा केही समय गाह्रो अवश्य हुन्छ, तर आफूलाई सुरक्षित र खुसी राख्नका लागि कहिलेकाहीँ कठिन निर्णय पनि लिनुपर्छ।
2026-11-06 14:41:27
17
rituadhk
Ritu’s :
You are the best di
2026-11-06 14:44:11
12
anjanadahalmgoko14
🕉🙏AnjanaDahalmgok4🕉️🙏 :
Justice for mamata didi😭🙏🥰
2026-11-06 14:38:49
17
sarika.tamang1
Sarika pakhrin 🫶❤️🇬🇧 :
So true sis
2026-11-06 14:41:27
13
To see more videos from user @sabnamraimahato, please go to the Tikwm homepage.

Other Videos


About