@gorika_magar476: To my Long Distance brother i miss u😔🫶🫂♥️ तिहार नजिकिदैछ टाढै भएपनि मिठो सम्झना,अनि धेरै माया छ है,मेरो प्यारो भाईलाई,तिम्रो संघर्षको बाटो देखि सफलताको शिखरसम्म,म तिम्रो साथ कहिल्यै छोड्ने छैन,भगवानले सधैं तिमीलाई रक्षा गरुन,मेरो माया र आशीर्वाद सधैं तिमीसँगै रहनेछ भाई!🥹🤍✨🥀#foryoupage #foryou #fypシ゚