@कृष्णदत्त पाण्डेय:राम्रो सुन्दर प्रस्तुति अति सुमधुर मिठो गीतमा, कति राम्रो मन मोहक कला र अभिनयलाई सम्मान का साथै, सफलताको खुशीका लहरहरु सुनकोसी जस्तै सलसल बगिरहोस सफलताको शिखरहरु सधै आकाश छुने कोशिस भैरहोस साथी भाइबाट असिमित मायाको सौगातहरु सधै मिलिरहोस जिन्दगीका यात्राहरु कठिनाइ बिना नै कटिरहोस दुरि जतिसुकै कोष टाढा भए नि असल राम्रो मान्छेको सुन्दर भिदियो हेर्ने मौका मिलिरहोस यही कामना सहित सफलताको लाखौं लाख शुभकामना प्रदान गरे स्विकार्नुहोस है हजुर 🙏🙏