सुन्दर भिडिओ👌👌👌👌शुभबिहानी तथा आउँदै गरेको दीपावलीको हार्दिक मंगलमय शुभकामना अँध्यारोलाई चिर्दै उज्यालो छर्ने दीपावलीले हरेकको जीवनमा नयाँ आशा खुसी र उमङ्ग लिएर आओस्🪔घरघरमा दीप जलोस्,मनमनमा प्रेम पलाओस् सम्बन्धहरूमा आत्मीयता बढोस्। कसैको घरमा दुःखको अँध्यारो नरहोस् कसैको आँखामा आँसु नहोस्, सबैको मुहारमा मुस्कान छाओस्❤️यो दीपावली केवल घर उज्यालो बनाउने पर्व मात्र होइन मनभित्रको रिस घमण्ड र वैमनस्य हटाएर माया सद्भाव र मानवता को दियो बाल्ने पर्व बनोस् धनकी देवी माता लक्ष्मी र विद्याकी देवी माता सरस्वतीको कृपा सबैमा रहिरहोस् देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनी तथा आफन्तजन मा सुख शान्ति समृद्धि र सुस्वास्थ्यको हार्दिक मंगलमय शुभकामना🪔🙏🙏🙏
2026-11-07 06:37:00
0
Namgellama1 :
so nice
2026-11-06 19:21:11
0
Laxmi magar48 :
2026-11-06 19:50:58
0
To see more videos from user @saruwaiba27, please go to the Tikwm
homepage.