Language
English
عربي
Tiếng Việt
русский
français
español
日本語
한글
Deutsch
हिन्दी
简体中文
繁體中文
API
Home
How To Use
Language
English
عربي
Tiếng Việt
русский
français
español
日本語
한글
Deutsch
हिन्दी
简体中文
繁體中文
Home
Detail
@aa.arr1: هونەرە، #foryou #actives? #fyp #cat
َ
Open In TikTok:
Region: IQ
Friday 06 November 2026 19:03:25 GMT
2367
487
7
71
Music
Download
No Watermark .mp4 (
0.28MB
)
No Watermark(HD) .mp4 (
0.28MB
)
Watermark .mp4 (
0.28MB
)
Music .mp3
Comments
nunıı :
Gchkokay mn🌚?
2026-11-07 06:03:02
2
🦢🤎 :
بژیت و شکابیت ئەمەش هەنەرە💔🥰.
2026-11-07 09:11:32
1
𝒜 :
Gyanm❤️
2026-11-06 20:16:56
1
ℒ❦ :
❤️❤️❤️
2026-11-06 19:50:52
1
To see more videos from user @aa.arr1, please go to the Tikwm homepage.
Other Videos
#Meme #MemeCut skeleton #foryoupage #onfire🔥 #viral
फ्रिजमा उहाँका लागि किनेर राखेका खानेकुरा अझै छन्। सँगै खाने भनेर ल्याएको मान्छेचाहिँ आज साथमा छैन। हिजो उहाँलाई हामी भेट्न जाँदा कोठामा एक्लै रोइरहनुभएको थियो। उहाँको अनुहार देखाउन मन लागेन। त्यो अवस्थामा केहीबेर उहाँको कुरा सुनिदिनु ठीक लाग्यो। जापानमा दुःख गरेर बस्नुभएका उहाँले श्रीमतीलाई एक महिना अगाडि Dependent visa मा नेपालबाट ल्याउनुभएको रहेछ। अब कामबाट थाकेर फर्किंदा कोठामा आफ्नो मान्छे हुनेछ। दिनभरि के भयो भनेर सुनाउने कोही हुनेछ। सँगै खाना खाइनेछ। दुःख परे दुईजना बसेर उपाय खोजिनेछ। उहाँले देख्नुभएको सपना यत्तिकै सामान्य थियो। दुईजना बस्ने भनेर ठूलो कोठा लिनुभयो। महिनाको ८० हजार येनभन्दा बढी भाडा पर्ने रहेछ। एक्लै हुँदा सानो कोठामा पनि चल्थ्यो होला। तर श्रीमती आउने भएपछि सँगै बस्न सजिलो होस् भनेर त्यो खर्च गर्न तयार हुनुभयो। उहाँका अनुसार, श्रीमती जापान आएको एक महिनामै कोठा छोडेर जानुभयो। कुरा गर्दागर्दै उहाँले फ्रिज खोल्नुभयो। श्रीमतीका लागि किनेर राखेका खानेकुरा देखाउनुभयो। उहाँका सामान पनि त्यहीँ रहेछन्। त्यो बेला के भनेर सम्झाउने भन्ने नै आएन। घरका हरेक सामान देखाउँदा उहाँ त्यही मान्छेलाई सम्झिरहनुभएको थियो, जोसँग ती सामान चलाउने, पकाउने र बसेर खाने सपना थियो। उहाँले अर्को कुरा पनि सुनाउनुभयो। श्रीमती जानुभन्दा अघिल्लो दिन निकै माया गर्नुभएको थियो रे। आफूलाई किन त्यति धेरै माया गर्नुभयो भन्ने कुरा मनमा आएको पनि बताउनुभयो। अहिले त्यही दिनको सम्झना उहाँलाई झन् गाह्रो भइरहेको रहेछ। अघिल्लो दिनको आत्मीयता र भोलिपल्टको बिछोडबीच के भयो, उहाँले बुझ्न सक्नुभएको छैन। अहिले कहाँ बस्नुभएको छ, कस्तो अवस्थामा हुनुहुन्छ भन्ने आफूलाई थाहा नभएको उहाँ बताउनुहुन्छ। फोन र मेसेज गरेपछि प्रहरी आएर थप सम्पर्क नगर्न भनेको पनि सुनाउनुभयो। त्यसपछि उहाँले सम्पर्क गर्न छोड्नुभएको छ। अब उहाँ त्यही कोठामा एक्लै हुनुहुन्छ। काममा जानसमेत नसकेको बताउनुहुन्छ। भाडा तिर्नुपर्ने दिन आउँछ। खाना पनि खानैपर्छ। तर सँगै जीवन बिताउने आशा लिएर बसेको मान्छेलाई अचानक एक्लै पर्दा दिन कटाउनसमेत कति गाह्रो हुँदो रहेछ भन्ने उहाँलाई भेटेपछि महसुस भयो। पुरुष रोएको देख्दा पनि हामी कहिलेकाहीँ “बलियो हुनुस्” मात्रै भन्छौँ। तर म यहीँ छु, तपाईंको कुरा सुन्छु” भनिदिन पनि कहिलेकाहीँ जरुरी हुन्छ। बहिनी, यो लेख तपाईंलाई गाली गराउन राखिएको होइन। तपाईं किन जानुभयो, तपाईंले के भोग्नुभयो, तपाईंको मनमा के छ भन्ने हामीले सुन्न पाएका छैनौँ। तपाईंको कुरा पनि उत्तिकै ध्यान दिएर सुन्नुपर्छ। प्रत्यक्ष कुरा गर्न सहज वा सुरक्षित छैन भने विश्वासिलो व्यक्ति वा उपयुक्त माध्यमबाट आफ्नो कुरा राख्न सक्नुहुन्छ। सम्बन्ध अगाडि बढ्न सक्दैन भने त्यसलाई स्पष्ट पार्ने बाटो पनि खोज्न सकिन्छ। दुवैको इच्छा र सुरक्षाको सम्मान हुनुपर्छ। यो पढ्ने सबैलाई पनि अनुरोध छ, कसैको पहिचान खोज्ने वा गाली गर्ने काम नगरिदिनुहोला। अहिले नजिकका साथीभाइ र आफन्तले उहाँलाई समय दिनुहोस्। सँगै बसेर एकछाक खाइदिनुहोस्। उहाँको कुरा सुनिदिनुहोस्। श्रीमतीलाई भनेर किनेर राखेको खाना देखाउँदै रोइरहेको मान्छेलाई त्यो बेला के भनौँ, मसँग साँच्चै शब्द थिएनन्। -laxman
အချိန်တိုင်း😔🥀#စွန့်ပစ်pရင်တော့ပြန်မလာကြနဲ့ #fyp #motivation #feelings #myanmartiktok🇲🇲🇲🇲
Một chuyến phiêu lưu phá án vừa hài hước, vừa gay cấn cho cả gia đình! 🐱🍿 #NguMieuPhaAn
Edit Videos using Claude
What goes Around it comes Around #tiktokkenya🇰🇪 #tiktokuganda🇺🇬🇺🇬🇺🇬 #tiktoktanzania🇹🇿 #trendy #viraltiktokvideo #fypシ゚
About
Robot
API
Legal
Privacy Policy