तिहारको मुखैमा आएर आफ्नो बहिनीलाई टुक्रा टुक्रा पारेर फालेको हो भने सुन्दॉा त्यो दाईलाई र परिवारलाई कस्तो भयो होला😭😭परिवारलाई हिम्मत दिनु होला भगवान र ममता सिस #justiceformamta
2026-11-07 00:32:56
43
प्रतिक्षा बान्तावा राई🏹🪶💙 :
Rest in peace beautiful soul 🕊️🥹🥹😭😭😭
2026-11-06 20:20:29
36
deepa gajurel :
justice for mamata bahini
2026-11-07 06:34:16
0
kusum karki dawadi🇳🇵 :
rest in peace beautiful soul mamta sis 😳😥
2026-11-07 06:24:07
0
💛Manu.Gautam🧡 :
Justic for Mamta🥹
2026-11-07 06:20:57
0
Prenga💖💗tej :
Justice ⚖️⚖️for Mamata kafle
2026-11-07 05:17:21
2
Cid :
स्वर्गको बसाई धर्तीमा भन्दा राम्रो मिलोस भगवान् को घरमा rest in peace चेली 😓
2026-11-06 20:19:31
218
neha :
छोरीचेलीको माइतीलाई एउटा सानो विन्ती🙏
जुन दिन आफ्नी छोरीचेलीले, "म यहाँ खुसी छैन, अब सहन सक्दिनँ" भन्दै आँसु झार्छिन् नि, त्यो दिन समाजको इज्जत र लोकलाजभन्दा छोरीको जीवन ठूलो सम्झिदिनुहोस् ।
बिन्ती छ माइती पक्षसँग, उनलाई यति मात्र भनिदिनुहोस् - "नानी, तिमी एक्लै छैनौ। हामी छौं नि, यो तिम्रो पनि घर हो। आफ्नो जीवनभन्दा ठूलो समाजको इज्जत होइन, फर्केर आऊ र खुसीसँग बाँच।"
समाजले के भन्ला भनेर छोरीको पीडा नसुनिदिँदा अझै कति आमाका काख रित्तिने हुन् ? अझै कति छोरीचेलीले अकालमै ज्यान गुमाउनुपर्ने हो?
छोरी पराइ घर जाने हो, तर माइतीका लागि कहिल्यै पराई हुँदिनन🥲#JusticeFormamta🤲🥹
कस्तो एकएक भिडीयोले मन विथोलिएको
2026-11-07 01:45:00
5
GLOW :
Yes, death penalty for the person who took her life!!
2026-11-07 01:20:55
1
Samikshaya Budha :
fere tiharr aayo ni didi 😭😭
2026-11-07 00:42:10
0
सुनिल ᥫ᭡ :
प्रिय छोरी मान्छे विवाह गर्न कहिल्यै हतार नगर्नु है साँच्चै मृत्युभन्दा पनि पीडादायी हुन्छ रे त्यो पल जब तिमी अबुझ पुरुषको श्रीमती बन्न पुग्छौ अनि त्यो निर्णय तिम्रो आफ्नै हुन्छ।🥹
2026-11-07 02:53:25
2
rubbs :
Rest in peace beautiful soul🥺😔
2026-11-07 02:10:32
0
Iamsancheetaaa🤷♀️ :
तिहारको मुखैमा आएर आफ्नो बहिनीलाई टुक्रा टुक्रा पारेर फालेको हो भने सुन्दा त्यो दाईलाई र परिवारलाई कस्तो भयो होला😭😭
2026-11-07 02:36:36
6
user5839872423193 :
Tan linda Manta Dios le de mucha fortaleza asu Familia qué en paz descances bella
2026-11-07 04:34:25
2
Manisha Lakhe 🇳🇵❤️ :
@Manisha Lakhe 🇳🇵❤️:यो तिहार सम्मा एउटा चेली ने न्याय पायको सुन्ना पाउ vagawan🥺🥺🥺
2026-11-07 03:51:22
1
Bharti Thapa🦚 :
Rest in peace beautiful soul 😭😭😭😭
2026-11-07 04:41:02
1
ममता🦚 :
Rest in peace beautiful soul😭
2026-11-07 02:22:57
1
निर्मला दाहाल :
Rest in peace mamta 😢😢
2026-11-07 02:50:02
1
Buddha Lama :
I pray to God that you will be reborn soon.😭😭😭😭😭😭😭😭😭😭
2026-11-07 03:25:49
1
LEENA QUEEN 👸🏻 🧿💫 :
🥰🥰🥹🥹🥹🥹 justice for this innocent soul
2026-11-06 22:47:55
3
Sangita ale magar :
justice for beautiful soul 😭😭😭
2026-11-06 20:12:55
4
💫Luvley😻(A*aYu🙀SH;mA'!)🫰 :
नौ महिना कोखमा राखेर फूल जसरी हुर्काएकी छोरी, आफ्नो भाग को खानेकुरा टुक्राएर एउटा तिम्रो एउटा मेरो भने दाइको आँखा अगाडि बैनी को मृत्यु टुक्रा टुक्रा गराएर भयो भन्दा त्यो दाइको मुटु कसरी चिरियो होला आफू बाँच्नु जेल बैनी को मुख हेर्ने रहर दाइको आज न बैनीको सास भेटाउनु भयो न त लास कति पीडा भयो होला #justice for mamata kafle😭😭
2026-11-07 03:33:01
1
Pabi ❤️😊 :
uff 😢😢😭😭
2026-11-06 22:49:05
1
To see more videos from user @sabnamraimahato, please go to the Tikwm
homepage.