Language
English
عربي
Tiếng Việt
русский
français
español
日本語
한글
Deutsch
हिन्दी
简体中文
繁體中文
API
Home
How To Use
Language
English
عربي
Tiếng Việt
русский
français
español
日本語
한글
Deutsch
हिन्दी
简体中文
繁體中文
Home
Detail
@luu.truc.ly6:
Citra
Open In TikTok:
Region: US
Friday 06 November 2026 19:34:13 GMT
90
1
0
0
Music
Download
No Watermark .mp4 (
3.89MB
)
No Watermark(HD) .mp4 (
4.11MB
)
Watermark .mp4 (
3.51MB
)
Music .mp3
Comments
There are no more comments for this video.
To see more videos from user @luu.truc.ly6, please go to the Tikwm homepage.
Other Videos
Catur 4 Dimensi Prabowo: Kebenaran di Balik Karhutla dan Misi Rusia
नरेश भट्टको अदालतमा दिएको बयान सुन्दा साँच्चै शरीरमा काँडा उम्रिन्छ। 😢 मन नै स्तब्ध हुन्छ। आफूले हत्या गरेको स्वीकार नगर्ने, तर आफ्नै श्रीमती ममता काफ्लेको मृत्यु भएपछि उनको शरीर टुक्राटुक्रा पारेको र फोहोरमा फालेको कुरा स्वीकार गर्ने? यस्तो बयान सुन्दा एउटा मान्छेले अर्को मान्छेमाथि यति क्रूर व्यवहार कसरी गर्न सक्छ भन्ने प्रश्न मनमा आउँछ। अझ Commonwealth का Attorney ले अदालतमा सोध्नुभएका प्रश्नहरू साँच्चै प्रशंसनीय लाग्यो। जसरी उहाँले एकपछि अर्को प्रश्न गर्दै बयानभित्रका विरोधाभासहरू उजागर गर्न खोज्नुभयो, त्यो देख्दा उहाँप्रति सम्मान जाग्यो। Hats off to the Commonwealth’s Attorney! 👏 तर यो मुद्दा केवल एउटा कानुनी लडाइँ मात्र होइन। यो एउटा आमाको न्यायको लडाइँ हो, एउटा परिवारको पीडा हो र एउटी सानी छोरीको भविष्यसँग जोडिएको दुःखद कथा हो। ममताकी आमाले छोरी गुमाउँदाको पीडा कसरी सहनुभएको होला? उनका दाजुभाइले आफ्नी बहिनीको यस्तो अवस्था सुन्दा कस्तो महसुस गरेका होलान्? आफ्नो सन्तानलाई हुर्काउनुपर्ने उमेरमा आमाको माया र साथ गुमाएकी ती सानी छोरीले भोलि ठूलो भएपछि आफ्नी आमाको कथा सुन्दा के सोच्लिन्? यी प्रश्नहरूले मन भारी बनाउँछन्। 💔 एउटी महिलाले आफ्नो घर, परिवार र सम्बन्ध जोगाउन भन्दै कति पीडा सहनुपर्ने? सम्बन्धको नाममा अपमान, हिंसा, धम्की र अन्याय सहेर बस्नुपर्छ भन्ने छैन। कुनै पनि नारीले आफ्नो आत्मसम्मान, सुरक्षा र अस्तित्वभन्दा माथि कुनै सम्बन्धलाई राखेर अन्याय सहनु हुँदैन। समयमै आफ्नो आवाज उठाउनुहोस्, सहयोग माग्नुहोस् र आफ्नो सुरक्षालाई प्राथमिकता दिनुहोस्। ममता आज हामीबीच छैनिन्, तर उनको लागि न्यायको आवाज उठिरहोस्। सत्य बाहिर आओस् र अदालतबाट निष्पक्ष न्याय होस्। एउटी आमाले न्याय पाऊन्, एउटी छोरीले भोलि आफ्नी आमाको नाम सम्झिँदा न्याय भएको महसुस गर्न सकून्। JUSTICE FOR MAMTA KAFLE. 🕊️ महिलाको सम्मान गरौँ। हिंसाविरुद्ध आवाज उठाऔँ। मौन बसेर अन्यायलाई साथ नदिऔँ। ❤️
#fyp #show #KdramaRecap #comedy #BomiOnaBom
#ffesportsid #FFWSGF2026 #FreeFire
About
Robot
API
Legal
Privacy Policy