@tuba_sir: बिचरा यी बेसहारा बच्चाहरू, हामीले कहिले खाना दिन्छौँ भनेर हरेक दिन ढोकामा आशा बोकेर कुरिरहेका हुन्छन्। उनीहरूलाई थाहा छ, यो ढोकाबाट कहिल्यै भोकै फर्किनु पर्दैन। म गर्वका साथ यति भन्न सक्छु कि हामीले यी निर्दोष बच्चाहरूलाई कुनै एक दिन मात्र होइन, हरेक दिन, हरेक पल, दिनरात नै तिहारजस्तै बनाएर माया र पेटभरि खाना दिने प्रयास गरिरहेका छौँ। मेरा लागि तिहार कुनै एउटा पर्व होइन, यी भोका र बोल्न नसक्ने बच्चाहरूको अनुहारमा खुसी ल्याउन पाउनु नै मेरो हरेक दिनको तिहार हो। ❤️🥹🙏 #animalcaretuba💝 #TuBa💝
सरकारले नदिए पनि हामी एक जुट भएर 5 लाख दिनु पर्छ है 🙏🙏❤️😭
2026-11-07 10:19:23
294
SᗩᑎTOSᕼ :
सरकारले दिने भनेको 1 लाख तपाईंहरु जस्तो असल हृदय भएकाहरुले पाउनु पर्छ।
2026-11-07 03:17:20
145
Anee :
An angel in human form, giving love to those who cannot ask for it.” ❤️
2026-11-07 11:36:21
6
niti :
where you located
2026-11-07 10:51:40
0
BhaktiHaridyasii :
आमा हजुरको जसतो हीरदये हरेक नारी या पुरुसमा भैदीऐको भऐ यो सनसारमा मनदीर पनी चाईदैन थीयो होला हर गलली र सडकमा गाई या कुकुरको हरी बीजोग हुने थीऐन मा 😭😭😭😭🙏🏻
2026-11-07 14:57:43
4
stoned vairab :
she deserves the price
2026-11-07 12:47:59
10
Tulsi Rokaha xettri😇🌸 :
Yo video lay jitnu parxa.
2026-11-07 15:22:53
1
Basantabhandari09 :
please help🙏🙏🙏🙏
2026-11-07 15:29:15
0
Muffin❤️ :
[Red heart]
2026-11-07 14:08:15
0
Bickaull Pandey :
मन हुनेको धन हुदैन धन हुनेको मन हुदैन, 😔 यस्तै छ बिचित्र को संसार, 🤔
2026-11-07 13:59:37
7
Traveler's :
[Heartwarming][Heartwarming][Heartwarming] sarkhar ley dinai parcha ...baru tyo ekdin ko reel dhekhau ney lai bhandaa yo aamaa lai dinu parxa...thank you aamaa🙏🙏🙏