@publicinfonepal: 🚨 सामुदायिक विद्यालयको जग्गा जोगाउन सरकारको अभियान! सरकारले सबै सामुदायिक विद्यालयलाई दुई महिनाभित्र जग्गाको विवरण IEMIS मा अद्यावधिक गर्न निर्देशन दिएको छ। अन्य निकायको नाममा रहेको विद्यालयको जग्गासमेत छानबिन गरी विद्यालयकै नाममा पुर्जा दिलाउने तयारी छ। #PublicInfoNepal #NepalNews #EducationNews #nepalgovernment #balensarkar